सन्दीपका वकिलको दाबी : पीडित नाबालिग होइनन्, जन्मदर्ता दुईवटा भेटियो

काठमाडौं : सन्दीप लामिछानेमाथि बलात्कार आरोप लगाउने किशोरी नाबालिग नभएको उनका वकिलले दाबी गरेका छन्।जिल्ला अदालत काठमाडौं परिसरमा पत्रकारहरुसँग कुरा गर्दै अधिवक्ता सुधा रिजालले पीडित भनिएकी किशोरी नाबालिग नभएको दाबी गरेकी हुन्।‘उहाँले दुई वटा जन्मदर्ता बनाएको देखिएको छ। पछि लिएको प्रतिलिपिबाट शिलशिलाबद्ध रूपले उहाँ (सन्दीप) लाई फसाउन खोजिएको देखिन्छ,’ उनले भनिन्, ‘उहाँ (पीडित किशोरी)ले ढाँटेर, आफ्नो उमेर घटाएर जन्मदर्ता बनाउनुभएको छ त्यो प्रमाण हामी पेस गर्छौं। उहाँ (

सम्बन्धित सामग्री

अब जन्मदर्ता गर्दा नै पाइनेछ राष्ट्रिय परिचय नम्बर

१ चैत, काठमाडौं । अब जन्मदर्ता गर्दा नै राष्ट्रिय परिचय नम्बर (एनआईएन) दिइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै दिन स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गरेको छ । विभागले नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका व्यक्तिको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्ने […]

विद्यार्थी भर्ना गर्दा जन्मदर्ता अनिवार्य गर्न घाेराही उपमहानगरकाे निर्देशन

दाङ – दाङको घोराही उपमहानगरपालिकाले आउँदो शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्दा जन्मदर्ता अनिवार्य गर्न निर्देशन दिएको छ । सरकारी तथा निजी विद्यालयले भर्ना गर्दा जन्मदर्ता नखोज्दा धेरै बालबालिकाको जन्मदर्ता नहुने भएकाले आउँदो शैक्षिक सत्रदेखि यसलाई अनिवार्य गर्न निर्देशन दिइएको हो । घोराही उपमहानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा घोराही–७ सौडियारमा आज मङ्गलवार आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासम्बन्धी नागरिक सचेतना कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमि...

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममाया नगरकोटी र चितवनको रत्ननगर–१२ टाँडी घर बताउने अमिर खान पक्राउ परेका छन् । सन्ताउन वर्षीय नगरकोटी दम्पतीले २२ वर्षीय खानलाई आफ्नो छोरा रोशनी नगरकोटी हो भनी वडा कार्यालयमा झुटो विवरण दिई जन्मदर्ता प्रमाणपत्र बनाएको …

समयमै बनाइँदैन ९४ प्रतिशत बालबालिकाको जन्मदर्ता

जन्मेको ३५ दिनभित्र ६ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता हुने गरेको छ। बालबालीकाको जन्मदर्ता स्थानियतहमा निःशुल्क गर्न पाइने भएता पनि तोकिएको समयावधीमा जम्मा ६ प्रतिशत मात्रै जन्मदर्ता हुने गरेको पाइएको हो।  संविधानको...

पैँतीस दिनभित्र जन्मदर्ता हुने बालबालिका छ प्रतिशतमात्र

काठमाडौँ,२० साउन । जन्मेको ३५ दिनभित्र छ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता हुने गरेको छ । दिगो विकास लक्ष्यका विषयमा नेपाल पिपल्स फोरममा आज भएको छलफल कार्यक्रममा गृह मन्त्रालयका उपसचिव विनिता भट्टराईले ३५ दिनदेखि पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता भने ७७ प्रतिशत हुने गरेको जानकारी दिए । व्यक्तिगत पहिचानका प्रमाणपत्र बनाउन जन्मदर्ता अनिवार्य गरिएको जानकारी पनि उनले […]

जन्मेकाे ३५ दिनभित्र जन्मदर्ता हुने बालबालिका ६ प्रतिशतमात्र

काठमाण्डाै – जन्मेको ३५ दिनभित्र ६ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता हुने गरेको छ । दिगो विकास लक्ष्यका विषयमा नेपाल पिपल्स फोरममा आज शुक्रवार भएको छलफल कार्यक्रममा गृह मन्त्रालयका उपसचिव विनिता भट्टराईले ३५ दिनदेखि पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता भने ७७ प्रतिशत हुने गरेको जानकारी दिनुभयो ।  व्यक्तिगत पहिचानका प्रमाणपत्र बनाउन जन्मदर्ता अनिवार्य गरिएको जानकारी पनि उहाँले कार्यक्रममा गराउनुभयो । संविधानको धारा ३९ मा बालबालिका जन्मेको ३५ दिनभित्र निःशुल्क जन्मदर्ता हुने व्यवस्था छ । ३५ दिनपछि भने जन्मदर्ताका ल...

बालबालिकाको पहिचानको दस्तावेज जन्मदर्ता प्रमाणपत्र पाउनै कठिन

– पूर्णप्रसाद मिश्र जन्मदर्ता बालबालिकालाई पहिचान दिने महत्वपूर्ण कानूनी दस्तावेज भए पनि पाउन कठिन हुने गरेको पीडितको गुनासो छ । बाल अधिकारसम्बन्धी महासन्धि १९८९ को धारा ७ मा जन्मनासाथ बालबालिकाको जन्मदर्ता गरी औपचारिक नाम पाउने र राष्ट्रियताको अधिकार एवं सम्भव भएसम्म बाबुआमा थाहा पाउने र स्याहार पाउने अधिकारको व्यवस्था गरेको छ । यो महासन्धिको नेपाल […]

अभिभावक नभएका दुई बालिकाको वीरगंज महानगरले बनाइदियो जन्मदर्ता

वीरगंज : वीरगंज महानगरपालिकाले दुई जना अभिभावक नभएका र स्थायी ठेगाना बताउन नसक्ने बालिकाहरुको जन्मदर्ता बनाइ दिएको छ। अभिभावक नभएका बालबालिकाको हकमा राज्यले नै अभिभावकत्व ग्रहण गरी बालअधिकारको सुनिश्चिता गर्नु पर्ने व्यवस्था रहेकाले महानगरको विभिन्न निकायको समन्वयमा जन्मदर्ता बनाइएको हो। ८ वर्षीया आरती कुमारी र ७ वर्षीया सरस्वती कुमारीको वीरगंज…

विवाहका लागि जन्मदर्ता वा नागरिकता अनिवार्य

रूकुम पूर्व : रूकुम पश्चिममा पुरोहित, पुजारी र पास्टरहरूले विवाहको लगन हेर्नु पूर्व एउटा सर्त पालना गर्नुपर्ने भएको छ। उनीहरू कहाँ विवाहका लागि लगन हेराउन जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र अनिवार्य ल्याउनुपर्ने नियम बनाइएको हो। उनीहरूले जन्ममिति प्रमाणित भएको कागजात हेरेर मात्र लगन जुराउन पाउनेछन्।जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिममा आयोजित बाल विवाहविरुद्धको कार्यक्रममा सरोकारवालाहरूले विवाहका लागि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र अनिवार्य गर्ने निर्णय गरेका हुन्। विवाहको ब्यानर लेख्ने, निमन