काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीका दुईवटा जन्मदर्ताका विषयमा आरोपीका कानुन व्यवसायीबीच नै मतभेद देखिएको छ । सन्दीपलाई सोमबार काठमाडौं जिल्ला अदालतमा म्याद थपेपछि उनका कानुन व्यवसायी सुधा रिजालले पीडित भनिएकी युवतीका दुईवटा जन्मदर्ता रहेको र उनी नाबालिग नरहेको आफूसँग बलियो प्रमाण रहेको दाबी गरिन् । तर, सन्दीपको कानुन व्यवसायी टोलीको नेतृत्व गरिरहेका […]