सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने जाहेरीकर्ताका दुईवटा जन्मदर्ता भेटिएको दाबी

क्रिकेटर सन्दीप लामिछाने बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका बेला उनी पक्षधर वकिलहरुले जाहेरीकर्ताको दुईवटा जन्मदर्ता भेटिएको दावी गरेका छन् । कानुन व्यवसायी सुधा रिजालले प्रारम्भिक अनुसन्धानबाट जाहेरीकर्ताको दुईवटा जन्मदर्ता भेटिएको दाबी गर्नुभएको हो । दुईवटा जन्मदर्ता भेटिपछि नाबालिग भनिएकी जाहेरीवालाको यकिन उमेरमाथि प्रश्न खडा भएको उहाँका् भनाई छ । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौँ […]

सम्बन्धित सामग्री

एसिया कपका लागि सन्दीप टिमसँगै पाकिस्तान नजाने

काठमाडौं- नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने एसिया कपका लागि राष्ट्रिय टिमसँगै पाकिस्तान नजाने भएका छन्। बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको अन्तिम सुनुवाइ लम्बिँदा उनी टिमसँगै पाकिस्तान नजाने भएका हुन्। आन्तरिक तयारी पूरा भएको खण्डमा राष्ट्रिय टिम बुधबार पाकिस्तान प्रस्थान गर्ने तयारी गरिरहेको छ। उनको गत बिहीबार पछिल्लो पटक पेशी रहेको थियो। तर उक्त […]

धरौटीमा छुटे सन्दीप

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने २० लाख धरौटीमा छुटेका छन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । शुक्रबार सन्दीपका दाजु मोहन लामिछानेले धरौटीको २० लाख रुपैयाँ […]

सन्दीप थुनामुक्त हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने थुनामुक्त हुँदैछन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज भट्टराई र रमेश ढकालको इजलासले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सन्दीपका दाजु मोहन लामिछानेले धरौटीको २० लाख रुपैयाँ बुझाएका थिए । […]

रातोपाटी ब्रिफिङ : जेल गए सन्दीप लामिछाने, मुद्दाको निरन्तर सुनुवाइ हुने

आज मिति २०२९ साल कात्तिक महिनाको १८ गते शुक्रबार । आज दिनभर भएका मुख्य मुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा समेटिएको छ–१. सन्दीप गए जेलकाठमाडौं जिल्ला अदालतले नाबालिगमाथि बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई तत्काल प्राप्त प्रमाणहरुको आधारमा निर्दोष मान्न नसकिने ठहर गरेको छ । अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले तत्काल प्राप्त प्रमाणहरुको आधारमा प्रतिवादी निर्दोष रहेछन् भन्ने मान्न नसकिने ठहर गर्दै लामिछानेलाई कारागा

बलात्कार आरोपी सन्दीप लामिछाने आज स्वदेश फर्किंदै

२० असोज, काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंदै छन् । उनी कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेका हुन् । स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् । […]

सन्दीप लामिछाने असोज २० गते नेपाल फर्किने

काठमाडौं।बागमती प्रदेशका प्रमुख राजमार्गमा ट्राफिक व्यवस्थापन गर्न टाइम कार्ड लागू गरिएको छ।आजदेखि लुक्लामा रामेछापबाट नियमित उडान शुरु भएको छ।दशैँलाई काठमाडौं छाड्नेको सङ्ख्या आजसम्म पाँच लाख कटेको छ।इजाजत प्राप्त हतियार बुझाउन गोरखा प्रशासनले निर्देशन दिएको छ।बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते नेपाल फर्किने बताएका छन्।

म प्रहरीसामू आत्मसमर्पण गर्छु : सन्दीप लामिछाने

काठमाडौं :  बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले आत्मसपर्पण गर्ने बताएका छन्।लामिछानेले सामाजीक संजालमार्फत आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने जानकारी दिएका छन्।नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि उनले बताए। उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत उल्लेख गरे।एक किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि लामिछाने विदेशमै लुकेर बसेका छन्। ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुन

बलात्कार आरोप लागेका क्रिकेटर लामिछाने  असोज २० गते काठमाडौं आउने

क्रिकेटर सन्दीप लामिछाने आगामी असोज २० गते (अक्टोबर ६) मा नेपाल आउने भएका छन् । उनले नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने पनि जानकारी दिएका छन् । उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् । ‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्‍याउँछु।’उनले आफूल

नेपाल फर्किन्छु भनेका सन्दीपले सोसल मिडियामा लेखे–तनावमुक्त हुन आइसोलेसनमा छु

नाबालिकामाथि बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान सन्दीप लामिछाने २४ भदौपछि सोसल मिडियाबाट सार्वजनिक भएका छन् । सन्दीपले २३ भदौमा अन्तिमपटक नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम...

राष्ट्रिय टिमबाट सन्दीप निलम्बित

बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने निलम्बित भएका छन् । नेपाल क्रिकेट संघको कार्यसम्पादन समितिले लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको हो ।  संघका कार्यबाहक महासचिव प्रशान्तविक्रम...