काठमाडौं। सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवती नाबालिग नरहेको उनका कानुन व्यवसायीले दाबी गरेका छन्। ती युवतीको दुईवटा जन्मदर्ता भेटिएको र नाबालिग नरहेको पाइएको सन्दीपका कानुन व्यवसायी सुधा रिजालको दाबी छ । सन्दीपलाई सोमबार काठमाडौं जिल्ला अदालतमा म्याद थपेपछि उनका कानुन व्यवसायी सुधा रिजालले पीडित भनिएकी युवतीका दुईवटा जन्मदर्ता रहेको र उनी नाबालिग नरहेको आफूसँग […]