काठमाडौँ : ‘हरिबहादुर बुढामगर फाउण्डेशन’ले सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई निरन्तर सहयोग गर्ने घोषणा गरेको छ।कीर्तिमानी आरोही हरिबहादुर बुढामगरले स्थापना गरेको फाउण्डेशनले यो वर्ष सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाएका ६ जनाको परिवारलाई सहयोग गरेको हो। ललितपुरको रिडी लाउन्जमा एक कार्यक्रमबीच फाउण्डेशनले शनिवार मृतकका परिवारका सदस्यलाई जनही १,१ लाख रुपैयाँ सहयोग गरेको हो।फाउण्डेशनका संस्थापक एवं अध्यक्ष बुढामगरले मृतकका परिवारलाई सहयो
काठमाण्डौ – वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता मार्फत् तीन महिनामा १६ करोड रुपैयाँ सहयोग गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको खर्च विवरण सार्वजनिक गर्दै विदेशमा ज्यान गुमाउने श्रमिकका परिवारलाई आर्थिक सहायता विषयमा १६ करोड ७ लाख ५५ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । यसरी ज्यान गुमाउने ९ महिला सहित २८० जना श्रमिकको परिवारले यो खर्च पाएका हुन् ।
यस्तै अंगभंग वा बिरामी भएका ३१ जना श्रमिकले औषधोपचारबापत १३ करोड तीन लाख ३७ हजार र...
१९ फागुन, सप्तरी । मधेश सरकारले माओवादी जनयुद्धमा ज्यान गुमाएका सप्तरीका १२ जनाको परिवारलाई जनही १ लाख रुपैयाँ सहयोग गरेको छ । बिहीबार राजविराजमा आयोजित कार्यक्रममा सप्तरी जिल्लाका १२ जना शहीद परिवारलाई सम्मान गर्दै नगद सहयोग गरेको हो । मधेशी शहीद प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्षसमेत रहेका आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले […]
काठमाण्डाै – वैदेशिक राेजगारीका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा ज्यान गुमाएका याेगेन्द्र भेडिहरकाे परिवारलाई मधेशी एकता समाजले एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजको नेपाल इकाइकी अध्यक्ष डा. बबीसिंह यादवले फागुन ११ गते आज बुधवार धनुषाकाे सबैला नगरपालिका १२ रघुनाथपुरमा रहेकाे मृतक भेडिहरको घरमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो ।
अध्यक्ष डा. यादवले मृतकी पत्नी रुबी राउतलाई एक लाख ४० हजार रुपैयाँको चेक र १० हजार रुपैयाँ नगद हस्तान्तरण भयो । मृतकका श्रीमती र नौ महिनाकी छ...
खोटाङ – सामुदायिक वन उपभोक्ता महासंघले खोटाङमा डढेलोमा परी ज्यान गुमाएका एक वृद्धाको परिवारलाई बीमा बापतको रकम प्रदान गरेको छ। तारे भीर सामुदायिक वनमा लागेको डढेलोमा पर्दा गत २५ चैतमा ज्यान गुमाएकी बराहपोखरी गाउँपालिका–२ सुन्तलेका ७३ वर्षीय डम्बरकुमारी आले मगरका परिवारलाई महासंघले वीमावापत एक लाख राहत रकम उपलब्ध गराएको हो। सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका […]
धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले पीडितलाई एक लाख रुपैयाँ राहत दिने गरी विपद व्यवस्थापन तथा राहत वितरण निर्देशिका संशोधन गरेको छ ।प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विपद्मा ज्यान गुमाएका परिवारलाई एक लाख रकम राहत सहयोग दिने गरी निर्देशिका संशोधन गरेको हो । विपदमा ज्यान गुमाएका परिवारलाई एक लाख राहत, २० हजार काजक्रिया खर्च र घर पूर्णरूपमा क्षति […]
सुदूरपश्चिम प्रदेश सरकारले पीडितलाई एक लाख रुपैयाँ राहत दिने गरी विपद व्यवस्थापन तथा राहत वितरण निर्देशिका संशोधन गरेको छ ।प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विपद्मा ज्यान गुमाएका परिवारलाई एक लाख रकम राहत सहयोग दिने गरी निर्देशिका संशोधन गरेको हो । विपदमा ज्यान गुमाएका परिवारलाई एक लाख राहत, २० हजार काजक्रिया खर्च र घर पूर्णरूपमा क्षति […]
दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपालले बिमाबापत सात लाख रुपैयाँ प्रदान गरेको छ । ‘मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई बैंकले सोही खातामा भएको योजनाबमोजिम बिमाबापत सात लाख हस्तान्तरण गरेको हो ।बैंक इटहरी शाखा प्रबन्धक शिकन्दर थापाले स्वर्गीय हिमालयकी धर्मपत्नी ममिता गुरुङलाई बिमाबापतको रकम हस्तान्तरण गरे । संखुवासभा स्थायी […]
चट्याङ लागेर ज्यान गुमाएका विद्यार्थीको परिवारलाई प्रशासनले दुई लाख सहयोग गरेको छ । क्व्होलासोंथर गाउँपालिका ४ भुजुङका १८ वर्षीय विनोद विश्वकर्माको परिवारलाई प्रशासनले दुई लाख सहयोग गरेको हो । प्रमुख...
पोखरा । वैदेशिक रोजगारीको क्रममा साइप्रसमा ज्यान गुमाएका कास्कीका युवा रोशन अधिकारीको परिवारलाई साइप्रस नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका वडा नं. २ का केशव अधिकारी र पवित्रा अधिकारीकाका २१ बर्षीय छोरा रोशनको गत नोभेम्बर ४ तारिखका दिन साइप्रसमा मृत्यु भएको थियो ।
एकता समाजले संकलन गरी पठाएको एक लाख ४१ हजार २५० रुपैयाँ सहयोग मृतक रोशन अधिकारीका बुवा आमालाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिवालय सदस्य तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महासचिव ठाकुर खनालले अन्नपूर्ण गाउँपालिका कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा महासचिव खनाल, राजमो गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेकपा (मसाल) कास्की जिल्ला प्रवक्ता चन्द्र बहादुर केसी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले सम्बोधन गर्नुभएको थियो भने मृतकका हजुरआमा तुलसी अधिकारी, वार्ड न.२ का सदस्यहरु देवराज भण्डारी, भगवती भण्डारी, नौली सुनार, वार्ड नं ३ का सदस्य रामजि पौडेल, अन्नपूर्ण शिक्षा शाखाका बलराम भुजागाईको आतिथ्यता रहेको थियो ।
राहत वितरण कार्यक्रम अन्नपूर्ण गाउँपालिकाका–२ का अध्यक्ष चुरामणी अधिकारीको अध्यक्षता र राजमो निवर्तमान अध्यक्ष मदन मुरारी घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।