सुदूरपश्चिम प्रदेश सरकारले पीडितलाई एक लाख रुपैयाँ राहत दिने गरी विपद व्यवस्थापन तथा राहत वितरण निर्देशिका संशोधन गरेको छ ।प्रदेश मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विपद्मा ज्यान गुमाएका परिवारलाई एक लाख रकम राहत सहयोग दिने गरी निर्देशिका संशोधन गरेको हो । विपदमा ज्यान गुमाएका परिवारलाई एक लाख राहत, २० हजार काजक्रिया खर्च र घर पूर्णरूपमा क्षति […]