उनले प्रयोग गर्ने बा १० च १२५० नम्बरको गाडी भित्र टिनको बाक्सामा खैरो टेपले बेरिएको, कालो र रातो तार बाहिर निकालिएको अवस्थामा शंकास्पद वस्तु देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
Dhangadhi. The Kailali District Police Office has initiated a detailed investigation into 12 individuals from a group that attacked police personnel under the guise of celebrating Holi on Tuesday evening in Dhangadhi-13, Kailali village. Police stated that Assistant Sub-Inspector (ASI) Dabbal Saud, who sustained a deep head injury during the clash, remains in critical condition.Violent clashes erupted on Tuesday after a dispute between two parties during Holi celebrations escalated. Police are investigating the cause of the fight.According to SP Narendra Chand of the Kailali District Police Office, questioning and investigation of the 12 individuals taken into custody from the scene...
काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर अन्तिम तयारी भइरहेको छ । निर्वाचन आयोगले मतदान केन्द्रसम्म निर्वाचन सामग्री ढुवानीदेखि आकस्मिक स्वास्थ्य व्यवस्थापनसम्मका कामलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकाय र स्थानीय तहलाई आवश्यक निर्देशन दिइसकेको छ । मतदानका दिन हुनसक्ने आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली परिचालन, अत्यावश्यक औषधी तथा प्राथमिक उपचार […]
२० फागुन, काठमाडौं । मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई भेटेर ध्यानाकर्षण …