खोटाङ – सामुदायिक वन उपभोक्ता महासंघले खोटाङमा डढेलोमा परी ज्यान गुमाएका एक वृद्धाको परिवारलाई बीमा बापतको रकम प्रदान गरेको छ। तारे भीर सामुदायिक वनमा लागेको डढेलोमा पर्दा गत २५ चैतमा ज्यान गुमाएकी बराहपोखरी गाउँपालिका–२ सुन्तलेका ७३ वर्षीय डम्बरकुमारी आले मगरका परिवारलाई महासंघले वीमावापत एक लाख राहत रकम उपलब्ध गराएको हो। सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका […]