रुसी एयरफिल्डमा विस्फोट हुँदा ३ जनाको मृत्यु

१९ मंसिर, मस्को । पश्चिमी रुसको रियाजान शहर नजिकै रहेको एउटा एयरफिल्डमा सोमबार भएको विस्फोटमा तीन जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको रुसी समाचार एजेन्सी रिया नोवोस्तीले जनाएको छ । एउटा इन्धन ट्याङ्करमा आगलागी हुँदा र एयरफिल्डमा रहेको विमान पार्किङ स्थलमा विस्फोट भएको र विमानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। आपतकालीन सेवाका […]

सम्बन्धित सामग्री

भारतको कोइलाखानीमा पुरिएर ३ जनाको मृत्यु‚ २ जना सिकिस्त

भारतीय राज्य छत्तीसगढमा कोइलाखानीमा पुरिएर ३ जनाको मृत्यु भएको छ।छत्तीसगढको कोरबा जिल्लामा रहेको एशियाकै सबैभन्दा ठूलो कोइलाखानी कोल इन्डियाको माटोमा पुरिएर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा २ जना सिकिस्त घाइते भएका छन्। अवैध रूपमा कोइला उत्खनन गर्न बाम्हनी कोना गाउँका २ जना नाबालिगसहित ५ जनाको समूह पुगेको थियो। कोइला निकाल्ने क्रममा विस्फोट हुँदा माटोको ढिस्कोमा पाँचैजना पुरिएकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। बाँकी ३ जनाको प्रहरीको सहयोगमा उद्धार गरिए

रुसको रियाजान शहर नजिकै विस्फोट, ३ जनाको मृत्यु

पश्चिमी रुसको रियाजान शहर नजिकै रहेको एउटा एयरफिल्डमा सोमबार भएको विस्फोटमा तीन जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको रुसी समाचार एजेन्सी रिया नोवोस्तीले जनाएको छ ।एउटा इन्धन ट्याङ्करमा आगलागी हुँदा र एयरफिल्डमा रहेको विमान पार्किङ स्थलमा विस्फोट भएको र विमानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ। आपतकालीन सेवाका प्रवक्तालाई उद्धृत गर्दै घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

पश्चिम बङ्गालमा बम विस्फोट हुँदा त्रिणमूल कंग्रेसका नेतासहित ३ जनाको मृत्यु

काठमाडौँ- भारतको पश्चिम बङ्गाल राज्यमा शनिबार राति बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । बम विस्फोटमा परी ज्यान गुमाउनेमा पश्चिम बङ्गालमा प्रभावशाली मानिने त्रिणमूल कंग्रेसका नेता राजकुमार मन्ना पनि परेको जनाइएको छ । उनको घरमा नै बम विस्फोट गराइएको भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । राज्यको मेदिनपुर जिल्लास्थित भूपतिनगरमा रहेको मन्नाको घरमा […]

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट, ३ जनाको मृत्यु

इस्लामाबाद। दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा भएको विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । मस्तुङ जिल्लामा भएको विस्फोटमा अन्य ४ जना घाइते भएका छन् । स्थानीय एक आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको मस्तुङ जिल्लाका उपायुक्त सुल्तान बुग्ती जानकारी दिए । सडकको छेउमा राखिएको बम रिमोट कन्ट्रोलबाट विस्फोट गराइएको अधिकारीले बताएका छन् । आक्रमणको […]

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट, ३ जनाको मृत्यु

पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।मस्तुङ जिल्लाका डेपुटी कमिश्नर सुल्तान बुग्तीले जिल्लाको काबु क्षेत्रमा स्थानीय आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको सञ्चारमाध्यमलाई बताएका छन् । अघिल्लो दिन अज्ञात बन्दुकधारीले गोली हानेर मारिएका व्यक्तिको शव सार्न जाने क्रममा गाडीमा आक्रमण भएको थियो । सुरक्षा बल र उद्धार टोली घटनास्थलमा

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट :  ३ जनाको मृत्यु, ४ घाइते

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।मस्तुङ जिल्लाका डेपुटी कमिश्नर सुल्तान बुग्तीले जिल्लाको काबु क्षेत्रमा स्थानीय आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको सञ्चारमाध्यमलाई बताएका छन्।अघिल्लो दिन अज्ञात बन्दुकधारीले गोली हानेर मारिएका व्यक्तिको शव सार्न जाने क्रममा गाडीमा आक्रमण भएको थियो। सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगे

अबुधावीमा विस्फोट, ३ जनाको मृत्यु

संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावीमा भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।

युगान्डाको कम्पालामा दुई आत्मघाती बम विस्फोट : ३ जनाको मृत्यु, ३३ घाइते

युगान्डाको राजधानी कम्पालामा आत्मघाती बम विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ। दुई वटा आत्मघाती बम विस्फोटमा अन्य ३३ जना घाइते भएका छन्। तीन मिनेटको अन्तरालमा मंगलबार बम विस्फोट भएको बताइएको छ। एउटा बम त्यहाँको संसद भवन नजिकै बिष्फोट भएको थियो भने अर्को विस्फोट एक बीमा कम्पनी नजिकै भएको थियो।…

अफगानिस्तान : सडक किनारमा बम विस्फोट, कम्तीमा ३ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा आइतवार सडक किनारमा बम विस्फोट हुँदा गाडीमा रहेका कम्तीमा तीनजनाको मृत्यु भएको छ । अफगान सरकार र तालिबानबीच कतारमा शान्तिवार्ता हुन लागेको बेलामा विस्फोट भएको हो ।  अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले बताएअनुसार, सुरक्षाबल पब्लिक प्रोटेक्सन फोर्सेसका एक प्रवक्ताको पनि आक्रमणमा मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।  हालैका महिनामा इस्लामिक स्टेट समूहले काबुलमा भएका विभिन्न आक्रमणको जिम्मेवारी लिएको छ ।  तालिबान लडाकूहरूले स...