युगान्डाको कम्पालामा दुई आत्मघाती बम विस्फोट : ३ जनाको मृत्यु, ३३ घाइते

युगान्डाको राजधानी कम्पालामा आत्मघाती बम विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ। दुई वटा आत्मघाती बम विस्फोटमा अन्य ३३ जना घाइते भएका छन्। तीन मिनेटको अन्तरालमा मंगलबार बम विस्फोट भएको बताइएको छ। एउटा बम त्यहाँको संसद भवन नजिकै बिष्फोट भएको थियो भने अर्को विस्फोट एक बीमा कम्पनी नजिकै भएको थियो।…