इरानमा सुलेमानीको चिहानमा शक्तिशाली विस्फोट, स्मृति मनाउन भेला भएका १ सय ३ जनाको मृत्यु

इरानको सहयोगी हमासका शीर्ष नेता सालेह अल–अरुरी बेरुतमा ड्रोन हमलामा मारिएको एक दिनपछि इरानमा या विस्फोट भएको हो ।

सम्बन्धित सामग्री

इरानमा हुने आक्रमणमा किन अमेरिका र इराकलाई जिम्मेवार ठहर गर्ने गरिन्छ ?

अमेरिकाद्वारा इराकमा हत्या गरिएका इरानी जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित सभामा लगातार दुईवटा शक्तिशाली विस्फोट हुँदा बुधबार कम्तीमा १ सय ३ जनाको मृत्यु भएको छ ।

इरानमा हुने आक्रमणमा किन अमेरिका र इराकलाई जिम्मेवार ठहर गर्ने गरिन्छ ? (भिडियो)

अमेरिकाद्वारा इराकमा हत्या गरिएका इरानी जनरल कासिम सुलेमानीको वार्षिक स्मृतिमा आयोजित सभामा लगातार दुईवटा शक्तिशाली विस्फोट हुँदा बुधबार कम्तीमा १ सय ३ जनाको मृत्यु भएको छ ।