पश्चिम बङ्गालमा बम विस्फोट हुँदा त्रिणमूल कंग्रेसका नेतासहित ३ जनाको मृत्यु

काठमाडौँ- भारतको पश्चिम बङ्गाल राज्यमा शनिबार राति बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । बम विस्फोटमा परी ज्यान गुमाउनेमा पश्चिम बङ्गालमा प्रभावशाली मानिने त्रिणमूल कंग्रेसका नेता राजकुमार मन्ना पनि परेको जनाइएको छ । उनको घरमा नै बम विस्फोट गराइएको भारतीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् । राज्यको मेदिनपुर जिल्लास्थित भूपतिनगरमा रहेको मन्नाको घरमा […]

सम्बन्धित सामग्री

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट, ३ जनाको मृत्यु

पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।मस्तुङ जिल्लाका डेपुटी कमिश्नर सुल्तान बुग्तीले जिल्लाको काबु क्षेत्रमा स्थानीय आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको सञ्चारमाध्यमलाई बताएका छन् । अघिल्लो दिन अज्ञात बन्दुकधारीले गोली हानेर मारिएका व्यक्तिको शव सार्न जाने क्रममा गाडीमा आक्रमण भएको थियो । सुरक्षा बल र उद्धार टोली घटनास्थलमा

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोट :  ३ जनाको मृत्यु, ४ घाइते

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन्।मस्तुङ जिल्लाका डेपुटी कमिश्नर सुल्तान बुग्तीले जिल्लाको काबु क्षेत्रमा स्थानीय आदिवासी नेताको गाडीमा सडक किनारमा बम विष्फोट भएको सञ्चारमाध्यमलाई बताएका छन्।अघिल्लो दिन अज्ञात बन्दुकधारीले गोली हानेर मारिएका व्यक्तिको शव सार्न जाने क्रममा गाडीमा आक्रमण भएको थियो। सुरक्षा बल र उद्धार टोली घटनास्थलमा पुगे

दक्षिण पश्चिम पाकिस्तानमा विस्फोटमा ३ जनाको मृत्यु, ४ घाइते

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा शुक्रबार साँझ एउटा गाडीमा बम विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

पाकिस्तानको लाहोरमा बम विस्फोट : कम्तीमा ३ जनाको मृत्यु, २० घाइते

लाहोर । पाकिस्तानको लाहोरमा बम विस्फोट हुँदा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । मोटरसाइकलमा जडान गरिएको बम विस्फोट भएको लाहोरका प्रहरी प्रवक्ताले बताएका छन् । यद्यपि, थप विवरण भने दिइएको छैन । विस्फोट शक्तिशाली भएको र यसले गर्दा लाहोरको प्रसिद्ध अनारकली बजारका थुप्रै पसलमा क्षति पुगेको...

अफगानिस्तान : सडक किनारमा बम विस्फोट, कम्तीमा ३ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा आइतवार सडक किनारमा बम विस्फोट हुँदा गाडीमा रहेका कम्तीमा तीनजनाको मृत्यु भएको छ । अफगान सरकार र तालिबानबीच कतारमा शान्तिवार्ता हुन लागेको बेलामा विस्फोट भएको हो ।  अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले बताएअनुसार, सुरक्षाबल पब्लिक प्रोटेक्सन फोर्सेसका एक प्रवक्ताको पनि आक्रमणमा मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।  हालैका महिनामा इस्लामिक स्टेट समूहले काबुलमा भएका विभिन्न आक्रमणको जिम्मेवारी लिएको छ ।  तालिबान लडाकूहरूले स...