स्वदेश फर्किन तीन सयको निवेदन

इजरायलमा हमासले आक्रमण गरेपछि असुरक्षित महसुस गरी स्वदेश फर्किन तीन सय जनाले निवेदन दिएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायल शान्त हुन नसकेपछि निवेदन दिनेको सङ्ख्या बढिरहेको छ ।

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्षसहितको प्रतिनिधि मण्डल स्वदेश फर्किंदै

राष्ट्रिय सभा अध्यक्षसहितको प्रतिनिधि मण्डल आज स्वदेश फिर्ता हुँदैछ।रुस भ्रमणपछि आज अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको भ्रमणकारी टिम आज स्वदेश फर्किन लागेको हो।...

युएसएआइडी प्रमुख सामन्था स्वदेश फर्किंदै

अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावर आज स्वदेश फर्किंदै छिन्। दुई दिने नेपाल भ्रमणमा रहेकी उनी आज उच्चस्तरीय भेटघाट सकेर स्वदेश फर्किन लागेकी हुन्।...

स्वदेश फर्किँदै राष्ट्रिय क्रिकेट टिम

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किँदैछ। स्कटल्याण्डमा आयोजना भएको आइसिसी पुरुष विश्वकप लिग-२ अन्तर्गतका खेलहरू खेलिसकेर स्वदेश फर्किन लागेको हो। स्कटल्याण्ड भ्रमणमा नेपालले आयोजक स्कटल्याण्डसहित नामिबियासँग प्रतिष्पर्धा गरेको थियो। ४ वटा खेलमा नेपालले एकमा मात्रै जित हात पार्न सक्यो। नेपालले पहिलो खेल नामिबियासँग हारेको थियो भने दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गरेको थियो। त्यस्तै, […]

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक भ्रमण नगर्न आग्रह

काठमाण्डाै – परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन र अत्यावश्यक कामबाहेक यो बेला युक्रेनको भ्रमण नगर्न आग्रह गरेको छ । मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाई उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनमा रहेको नेपाली दूतावासमा युक्रेनमा रहेका ३८ जना नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले युक्रेनमा रहेका नेपालील...

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन परराष्ट्रको आग्रह

परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीहरुलाई स्वदेश फर्किन आग्रह गरेको छ। परराष्ट्रले एक सूचना जारी गर्दै त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरि अति आवश्यक परी त्यहीँ रहनु परेमा...

परराष्ट्र मन्त्रालयले भन्यो : अत्यावश्यक काममा बाहेक युक्रेनमा नबस्नू

११ फागुन, काठमाडौं । परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको हो […]

इजरायलद्धारा आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमणमा प्रतिबन्ध

इजरायलले हाल करिब ५० ओटा अफ्रिकी देशहरुमा रहेका आफ्ना नागरिकहरुलाई पनि स्वदेश फर्किन भनेको छ। इजरायलले भनेको छ कि आफ्ना नागरिकहरु ती अफ्रिकी देशमा रहेका भए कम्तीमा सात दिनभित्रमा स्वदेश फर्किन पनि भनेको छ।

ओलम्पिकबाट स्वदेश फर्किन नमानेकी बेलारुसी खेलाडी क्रिस्टिना टोकियोबाट बाहिरिन्

ओलम्पिकबाट स्वदेश फर्किन अस्वीकार गरेकी स्प्रीन्टर क्रिस्ट्सिना सिमानोस्काया आज टोकियोबाट प्रस्थान गरेकी छिन्। टोकियो ओलम्पिकमा २०० मिटर दौडमा सहभागी हुनुपर्ने उनलाई बेलारुसी अधिकारीहरुले जबरजस्ती स्वदेश फर्काउन 'जबरजस्ती' गरेपछि उनले सहयोगको याचना गरेकी थिइन्। त्यसअघि उनले इन्स्टाग्रामा खेल अधिकारीहरुको आलोचना गरेकी थिइन्। सिमनउस्कायाले आइतवार कोचिङ स्टाफहरु उनको कोठामा आएर सामान प्याक गर्न निर्देशन…

खाडीबाट श्रमिकको प्रश्न : ‘हामीले स्वदेश फर्किन नपाउने हो ?’

काठमाण्डाै – मे/जुनको गर्मीले भतक्कै पोल्छ खाडीमा । त्यसैमाथि कामविहीन भएर महिनौंसम्म कोठाभित्रै बस्दाको छटपटी । अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै स्वदेश फर्किन नपाएपछिको बेचैनी । अनि त्यही बेचैनीले गर्दा दिमागभरि मडारिन्छ निराशाको बादल । ‘अब त यहीँ मरिएला कि जस्तो छ’, उज्यालोको फेसबुक पेजमा यूएईबाट सन्तोेष सुनार लेख्नुहुन्छ, ‘करार अवधि सकियो, काम छैन, कम्पनीले कोठा छाडेर निस्क भनिसक्यो । एक महिना त जसो तसो बाँचियो अब कसरी बाँच्ने सरकार ?’ सन्तोषसँगै उहाँका अरु साथीहरु पनि यही समस्या झे...