ओलम्पिकबाट स्वदेश फर्किन नमानेकी बेलारुसी खेलाडी क्रिस्टिना टोकियोबाट बाहिरिन्

ओलम्पिकबाट स्वदेश फर्किन अस्वीकार गरेकी स्प्रीन्टर क्रिस्ट्सिना सिमानोस्काया आज टोकियोबाट प्रस्थान गरेकी छिन्। टोकियो ओलम्पिकमा २०० मिटर दौडमा सहभागी हुनुपर्ने उनलाई बेलारुसी अधिकारीहरुले जबरजस्ती स्वदेश फर्काउन 'जबरजस्ती' गरेपछि उनले सहयोगको याचना गरेकी थिइन्। त्यसअघि उनले इन्स्टाग्रामा खेल अधिकारीहरुको आलोचना गरेकी थिइन्। सिमनउस्कायाले आइतवार कोचिङ स्टाफहरु उनको कोठामा आएर सामान प्याक गर्न निर्देशन…

सम्बन्धित सामग्री

बिना हिजाब खेलेकाे भन्दै इरानी चेस खेलाडी सारा खादिमलाई धम्की

इरानकी चेस खेलाडी सारा खादिमलाई हिजाब नलगाई खेलेको भन्दै धम्की आएको छ। समाचार एजेन्सी रोयटर्सले सारा खादिमको निकट स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। साराले गत हप्ता कजाकिस्तानमा भएको विश्व र्‍यापिड एण्ड ब्लिट्ज चेस च्याम्पियनसिपमा हिजाब नलगाई भाग लिएकी थिइन्। स्रोतका अनुसार सारालाई यसअघि पनि धेरै फोन आएकाे थियाे। फाेनमा उनलाई स्वदेश फर्किन चेतावनी […]

आइपीएल खेल्ने अस्ट्रेलियन खेलाडी बल्ल स्वदेश फर्किए

एजेन्सी। आईपीएल खेल्ने अस्ट्रेलियन खेलाडीहरु आज स्वदेश फर्किएका छन्। खेलाडी तथा अफिसियलहरुको ३८ सदस्सीय टिम आईपीएल स्थगित भएको दुई सातापछि सिड्नी पुगेका हुन्। उनीहरु माल्दिभ्समा १० दिन बसेर अस्ट्रेलिया फर्किएका हुन्। खेलाडीमा कोभिड-१९ संक्रमित भएपछि आईपीएल बीचमै स्थगित भएको थियो। भारतमा कोभिड-१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि अस्ट्रेलियाले भारतबाट स्वदेश फर्किन प्रतिबन्ध लगाएको थियो। तथापी अहिले खुला भइसकेको छ।

छोरीको मुख हेर्न जेट चढेर घर फर्के खेलाडी

डेनमार्कका फुटबल खेलाडीहरूले आफ्नो टोलीका एक सदस्यलाई आफ्नी नवजात छोरीको मुख हेर्न स्वदेश फर्किन खर्च जुटाएर एउटा विमानको व्यवस्था गरिदिएका छन्।