इजरायलद्धारा आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमणमा प्रतिबन्ध

इजरायलले हाल करिब ५० ओटा अफ्रिकी देशहरुमा रहेका आफ्ना नागरिकहरुलाई पनि स्वदेश फर्किन भनेको छ। इजरायलले भनेको छ कि आफ्ना नागरिकहरु ती अफ्रिकी देशमा रहेका भए कम्तीमा सात दिनभित्रमा स्वदेश फर्किन पनि भनेको छ।

सम्बन्धित सामग्री

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई प्रवेशका लागि प्रतिबन्ध लगाएको छ । चीनले दक्षिण कोरिया र जापानका नागरिकका लागि छोटो समयको भिसा जारी गर्न बन्द गरेको हो । कोरोना भाइरस सङ्क्रमणको नाममा चिनियाँ नागरिकमाथि ती देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको बीबीसीले उल्लेख गरेको छ । पछिल्लो समय चीनमा कोरोना बढेपछि दक्षिण कोरिया, जापान, अमेरिकालगायतका देशले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका छन् । शुन्य कोभिड नीतिबाट पछि हटेसँगै चीनमा कोरोना सङक्रमण फैलिएको छ । चीनमा ...

अफ्रिकी नागरिकलाई नेपालमा यात्रा प्रतिबन्ध

काठमाडौं, १२ मंसिर । सरकारले अफिकी मुलुकका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको छ । नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरसको संक्रमण अफ्रिकामा देखिएपछि यात्रा प्रतिबन्ध लगाएको हो । गृह मन्त्रालयले अफ्रिकी नागरिकहरुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन अध्यागमन विभाग, त्रिभुवन विमानस्थल र सीमा क्षेत्रका कार्यालयहरुलाई निर्देशन दिएको छ । परिपत्र नै पठाएर यस्तो निर्देशन दिइएको गृहले जनाएको छ […]

इजरायलद्धारा आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमणमा प्रतिबन्ध

हालै अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि इजरायलले आफ्ना नागरिकलाई अफ्रिकी देशहरुको भ्रमणमा प्रतिबन्ध लगाएको छ ।प्राप्त समाचारहरुमा इजरायलले हाल कुनै थप प्रतिबन्धहरुको घोषणा गरेको त छैन तर हालका लागि अफ्रिकी देशहरुको भ्रमणमा आफ्ना नागरिकहरुलाई रोक लगाएको जनाएको छ । बिहीबार इजरायलले सात ओटा अफ्रिकी देशलाई रातो सूचीमा राखेर ती देशको यात्रामा प्रतिबन्ध गरेकामाा […]

यूएईले आफ्ना नागरिकलाई नेपालसहित १४ देशको यात्रामा लगायो प्रतिबन्ध

नेपालसहित १४ देशमा यात्रा गर्न संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकलाई प्रतिबन्ध लगाएको छ।

दक्षिण एसियाली नागरिकलाई माल्दिभ्स प्रवेशमा प्रतिबन्ध

एजेन्सी। माल्दिभ्सले दक्षिण एसियाली मुलुकका नागरिकलाई आफ्नो देश भ्रमणमा प्रतिबन्ध लगाएको छ। पर्यटन तथा अध्यागमन मन्त्रालयले भारत, नेपाल, भुटान, अफगानिस्तान, बंगलादेश, श्रीलंका र पाकिस्तानका नागरिकलाई भ्रमणमा प्रतिबन्ध लगाएको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि माल्दिभ्सले यस्तो कदम चालेको हो। माल्दिभ्समा बुधबार एक हजार ५७२ नयाँ संक्रमित संख्या थपिएका थिए। अप्रिलको मध्यतिर त्यहाँ १०० नयाँ संक्रमित मात्र थपिएका थिए।

दक्षिण एसियाली नागरिकलाई माल्दिभ्स प्रवेशमा प्रतिबन्ध

एजेन्सी। माल्दिभ्सले दक्षिण एसियाली मुलुकका नागरिकलाई आफ्नो देश भ्रमणमा प्रतिबन्ध लगाएको छ। पर्यटन तथा अध्यागमन मन्त्रालयले भारत, नेपाल, भुटान, अफगानिस्तान, बंगलादेश, श्रीलंका र पाकिस्तानका नागरिकलाई भ्रमणमा प्रतिबन्ध लगाएको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि माल्दिभ्सले यस्तो कदम चालेको हो। माल्दिभ्समा बुधबार एक हजार ५७२ नयाँ संक्रमित संख्या थपिएका थिए। अप्रिलको मध्यतिर त्यहाँ १०० नयाँ संक्रमित मात्र थपिएका थिए।

नेपालसहित चार मुलुकका नागरिकलाई मलेसियामा प्रतिबन्ध

काठमाडौं। मलेसियाले दक्षिण एसियाका चार मुलुकलाई यात्रामा अस्थायी प्रतिबन्ध लगाएको छ। नेपालसहित, बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिकको यात्रामा प्रतिबन्ध लगाएको हो। यसअघि दक्षिण एसियामा कोरोना संक्रमणको दोस्रो लहर भयावह बनेको भन्दै भारतका नागरिलाई प्रतिबन्ध लगाइसकेको छ। मलेसियाका वरिष्ठ मन्त्री स्माइल सब्री याकोबले यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्।

इजरायलद्वारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध

एजेन्सी। इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ। ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको नयाँ भेरियन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ । यसरी प्रतिबन्ध गरिएका देशहरुमा युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की रहेका छन्। सो प्रतिबन्ध आगामी सोमबारबाट सुरु हुने र १३ दिनसम्म रहने छ।

इजरायलद्धारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध

जेरुसेलम । इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ । ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना नागरिकलाई जान प्रतिबन्ध गरेको छ । यसरी प्रतिबन्ध गरिएका देशहरुमा युक्रेन, इथियोपिया, ब्राजिल, दक्षिण अफ्रिका, भारत, मेक्सिको र टर्की रहेका छन् । सो प्रतिबन्ध आगामी सोमबारबाट […]