गृहमन्त्रीको पहिलो निर्णय आफैंलाई भारी

काठमाडौं, पुस २२। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ । मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका थिए । मन्त्रालयका सचिव, सहसचिव, तथा अन्य अधिकारीलाई खटाइएका सुरक्षाकर्मी र सवारीचालकलाई सचिवस्तरीय निर्णय गरेर सम्बन्धित कार्यालयमा फिर्ता पठाइएको थियो । निर्णयको […]

सम्बन्धित सामग्री

प्रदेश गृहमन्त्रीहरूसँग गृहमन्त्रीको बैठक

काठमाडौँ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रीहरूसँग प्रहरी समायोजनको विषयमा छलफल गरेका छन्।गृहमन्त्री श्रेष्ठले आइतवार सातै प्रदेशका आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रीहरूसँग प्रहरी समायोजन, संघीय प्रहरी विधेयक र देशको शान्ति सुरक्षाको सम्बन्धमा छलफल गरेका हुन्। संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ बमोजिम गृहमन्त्रीको अध्यक्षतामा बसेको गृह विषयगत समितिको उक्त बैठकले प्रहरी समायोजनलाई यथाशी

गृहमन्त्रीको निर्णय आफैंलाई भारी पर्दै

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामछिानेले गरेका निर्णयले गृह मन्त्रालयलाई अप्ठेरोमा पारेको छ । मन्त्रालयल सम्हालेको दुई दिनपछि लामिछानेले विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका र कार्यविधिबाहिर खटाइएको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेका थिए । मन्त्रालयका सचिव, सहसचिव, तथा अन्य अधिकारीलाई खटाइएका सुरक्षाकर्मी र सवारीचालकलाई सचिवस्तरीय निर्णय गरेर सम्बन्धित कार्यालयमा फिर्ता पठाइएको थियो । निर्णयको मसी […]

निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरी नयाँ समिति गठन

काठमाडौं । निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरी नयाँ समिति गठन भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो । गृहमन्त्रीको कार्यभार सम्हाल्दा नै लामिछानेले निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको थियो । गृहमन्त्रीको निर्णय कार्यान्वयनका क्रममा […]

रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने

११ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् । उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिहीबार बिदा हुने भएको छ । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको रातोपाटीलाई बताए । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ । ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातिले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउ

मनाङको चामेका पहिरो पीडितको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले मनाङको चामेको पहिरो पीडितहरूको समस्या समाधान गर्न निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा गृहमन्त्री थापाले उक्त निर्देशन दिएका हुन् । यस्तै पहिरोले मर्स्याङ्दीको बहाव परिवर्तन भएकाले त्यसलाई पहिलाकै अवस्थामा फर्काउने काम गर्न प्राविधिक समिति गठन गर्ने निर्णय पनि भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्री खाँणले लमजुङको […]

नवनियुक्त गृहमन्त्रीको निर्देशनले रोकियो ओली सरकारले गरेको एआईजी सरुवा

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवा कार्यान्वयन नगर्न नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै गृहमन्त्री खाँणले प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र थापा क्षेत्रीलाई सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिए । गृहमन्त्रीको निर्देशन पाएपछि आईजीपी थापाले तत्कालै एआईजीहरूलाई फोन गरेर रमाना नलिन निर्देशन दिएका छन् । नेपाल प्रहरीमा प्रशासनतर्फ ५ वटा एआईजी रहेका छन् ।

मनसुनजन्य जोखिम व्यवस्थापनको पूर्वतयारी गर्ने गृहमन्त्रीको निर्णय

काठमाडौं । गृहमन्त्रीको रुपमा तेस्रोपटक पदभार समालेका रामबहादुर थापा ‘बादल’ले मनसुनले निम्त्याउने जोखिम न्यूनिकरणका लागि पूर्वत तयारी गर्ने निर्णय गरेका छन् । नजिकिँदै गरेको मनसुनजन्य विपदको जोखिम न्यूनिकरण, पूर्वतयारी र व्यवस्थापन गरेर क्षति न्युनिकरण गर्ने निर्णयमा बादलले शुक्रवार हस्ताक्षर गरेका हुन् ।राष्ट्रिय विपद प्रतिकार्यका लागि गृहमन्त्रीले सहयोगी निकायसँग वर्तमान महामारीको प्रतिकार्य र मनसुनजन्य विपदको जोखिम न्यूनिकरण र पूर्व तयारीका लागि सहकार्य गर्न सकिने प्रस्ताव पारित ग