काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीको पदभार ग्रहण गरेका छन्। शीतल निवासमा सपथ ग्रहण लगत्तै गृह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका उनले निर्मला पन्ताको घटनाको अनुसन्धान गर्नेमा जोड दिने बताएका छन्।
उनले मन्त्रीका रुपमा पहिलो निर्णय गर्दै निर्मला पन्तको हत्याबारे अनुसन्धान अगाडि बढाउन निर्देशन दिएका छन्। उनले निर्मलालाई न्याय दिलाउन आफूले…