नवनियुक्त गृहमन्त्रीको पहिलो निर्णय : निर्मला हत्या घटनाको छानबिन गरी पीडितलाई न्याय दिने

टेलिभिजन कार्यक्रम प्रस्तोता हुँदा रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको ‘केस’ सम्भवतः सबैभन्दा धेरै ‘फलोअप’ गरेका थिए । घटनाको चार वर्षपछि संयोगवश उनी गृहमन्त्रीको कुर्सीमा पुगेका छन् । मन्त्रालयमा...