प्रचण्डलाई नेकपा एसका सांसदको पनि समर्थन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा सहभागी हुनसक्ने बताएका छन्। सोमबार बसेको पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डले माधवकुमार नेपाल नेतृत्वकाे नेकपा एस पनि सरकारमा सहभागी हुनसक्ने ब्रिफिङ गरेका हुन्। बैठकमा सहभागी एक पदाधिकारीले थाहाखबर भने, ‘उहाँ(प्रचण्ड)ले माधवजीहरूलाई पनि सरकारमा सहभागी गराउन सकिने बताउनुभयो। तर, माधवजीहरूको औपचारिक भनाइ बुझ्न बाँकी रहेको छ। यदि 

सम्बन्धित सामग्री

कर्णालीको मुख्यमन्त्रीका लागि शर्माको दाबी, २५ सांसदको समर्थन

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले दाबी पेस गरेका छन्। २५ सांसदको हस्ताक्षरसहित उनले बुधबार प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका हुन्।  कर्णालीमा कुनै दलको...

प्रचण्डलाई थप तीन सांसदको समर्थन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन थप तीन सांसदको समर्थन प्राप्त भएको छ ।प्रचण्डले आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गर्ने क्रममा थप तीन जना सांसदको समर्थन प्राप्त भएको हो । एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टी र स्वतन्त्र सांसदत्रय […] The post प्रचण्डलाई थप तीन सांसदको समर्थन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६९ सांसदको समर्थन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन थप तीन सांसदको समर्थन प्राप्त भएको छ । प्रचण्डले आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गर्ने क्रममा थप तीन जना सांसदको समर्थन प्राप्त भएको हो । एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र […]

प्रचण्डलाई थप तीन सांसदको समर्थन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन थप तीन सांसदको समर्थन प्राप्त भएको छ ।

प्रचण्डलाई सात दल र तीन स्वतन्त्र सांसदको समर्थन

माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा सात राजनीतिक दल र तीन स्वतन्त्र सांसदको समर्थन जुटाएका छन् ।  प्रधानमन्त्रीमा दावी गर्दै प्रचण्डको नेतृत्वमा राष्ट्रपति कार्यालयमा दर्ता गरिएको निवेदनमा सात राजनीतिक दल र तीन स्वतन्त्र...

प्रचण्डलाई १६६ सांसदको समर्थन

काठमाडौँ– नयाँ सरकार गठनको लागि प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई १६६ सांसदको समर्थन रहने भएको छ। उनले माओवादीसहित ७ वटा राजनीतिक दलको समर्थन प्राप्त गर्ने भएका हुन्। प्रचण्डले माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीको समर्थन पाउनेछन्। प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका […]

ओलीलाई १५३ सांसदको समर्थन रहेको दाबी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले केपी शर्मा ओलीले १ सय ५३ जना सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दाबी गरेकाे बताएका छन्। उनले ट्वीट गर्दै संविधानको धारा ७६ (५) अनुसार एमालेका १ सय २१ र जनता समाजवादी पार्टीका ३२ गरी १ सय ५३ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका जानकारी दिएका हुन्। उनका अनुसार दाबी पत्रमा जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो तथा नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले ह