कर्णालीको मुख्यमन्त्रीका लागि शर्माको दाबी, २५ सांसदको समर्थन

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले दाबी पेस गरेका छन्। २५ सांसदको हस्ताक्षरसहित उनले बुधबार प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका हुन्।  कर्णालीमा कुनै दलको...

सम्बन्धित सामग्री

कांग्रेस सांसदको एक स्वर : सुनिल शर्माको पक्राउ अनुचित

२६ साउन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसदहरुले डा. सुनिल शर्माको पक्राउ अनुचित भएको बताएका छन् । सांसदहरुलाई गम्भीरतापूवर्क सुनेका नेताहरुले भने आइतबार यसबारे पार्टीको धारणा बनाउने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले नक्कली प्रमाणपत्रबारे छानबिनका लागि बिहीबार कांग्रेस सांसद शर्मालाई पक्राउ गरेको थियो । शुक्रबार बसेको कांग्रेस संसदीय दलका बैठकमा […]

विनोद चौधरीको राजनीतिक सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण

काठमाडौँ - संयुक्त अधिराज्य बेलायतका सांसद (हाउस अफ कमन्स) वीरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपाली सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिला व्यवस्थितरूपमा सञ्चालन गर्नेबारे प्रशिक्षण दिएका छन् ।  आज काठमाडौँमा सांसदको भूमिकालाई संसद्मा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सांसद चौधरीको स...

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्माको दाबी पेस

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा (आर्ट)ले दाबी पेस गरेका छन् । शर्माले बुधबार प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्रीमा आफ्नो दाबी पेस गरेका हुन् । शर्मालाई २५ सांसदको समर्थन

सांसदको शपथ लिएपछि विश्वप्रकाशले भने : राजनीतिक रुपमा अर्को जन्म लिएँ

७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले बिहीबरदेखि आफ्नो राजनीतिक जन्म भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले पहिलोपटक सांसदको शपथ लिँदा आफूलाई राजनीतिक रुपमा अर्को जन्म लिएको महसुुस भएको बताए । शर्माको जन्मदिन बुधबार परेको थियो । ‘म पहिलोपटक सांसदको […]

संसदमा एमाले सांसदको प्रश्न: अर्थमन्त्रीको राजीनामा कहिले आउँछ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेका छन्। आइतबार संसदको शून्य समयमा एमाले सांसद घनश्याम खतिवडाले अर्थमन्त्री शर्माको राजीनामा कहिले आउँछ भनेर प्रश्न गरेका हुन्। खतिवडाले भने, ‘करका दर मनलाग्दी तरिकाले हेरफेर गरिएको छ। महंगी अचाक्ली बढेको छ, जनताले जीवन धान्न सक्ने अवस्था छैन।’ यसैगरी,   एमालेका अर्का सांसद […]

एमाले सांसदको विरोधकै बीच संसदमा अर्थमन्त्री शर्माको जवाफ

काठमाडौँ। नेकपा एमालेका सांसदको विरोधकै बीच संसदमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिएका छन्। अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरे पनि मन्त्री शर्माले जवाफ दिएका हुन्।

एमाले सांसदको विरोधकै बीच संसदमा अर्थमन्त्री शर्मा जवाफ दिँदै

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।  बजेट निर्माणको बेला बिचौलियालाई अर्थ मन्त्रालयमै बोलाएर करका दर हेरफेर गरेको भन्दै एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गरेको छ । तर एमालेका सांसदले आफ्ना ठाउँबाट उभिएर विरोध गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिन समय दिनुभएको छ ।  बैठकमा एमालेका सांसदले उठेर विरोध जनाइरहेका छन् भने अर्थमन्त्रीले बजेटमाथिको...

एमसिसी सम्झौता संसद्मा पेस

प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता’ पेस भएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)का सांसद्को असहमतिकाबीच सरकारका […]

एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले याे सम्झौता पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), का सांसद्को असहमतिका बीच सरकारका तर्फबाट सदनमा याे  सम्झौता पेस भएको हो । सम्झौता संसदमा पेस गर्दै सञ्चारमन्त्री कार्कीले एमसीसीको कार्यान्वयनपछि नेपा...

प्रदेश सांसदको गाडीको ठक्करबाट भारतीयको मृत्यु

हरिहर नेपाल ,विराटनगर । प्रदेश नम्बर १ प्रदेशसभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्ने प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारको ठक्करबाट विराटनगरमा भारतीय मजदुर ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको छ ।उक्त कार कार्कीका छोरा रोबिन कार्कीले चलाएको प्रत्यक्षदर्शीले बताए पनि दुर्घटनाको २ दिन बितिसक्दासमेत प्रहरीले दोषीलाई पक्राउ गर्न ढिलाइ गरेको छ ।विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा […]