प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६९ सांसदको समर्थन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन थप तीन सांसदको समर्थन प्राप्त भएको छ । प्रचण्डले आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गर्ने क्रममा थप तीन जना सांसदको समर्थन प्राप्त भएको हो । एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र […]

सम्बन्धित सामग्री

प्रचण्डलाई थप तीन सांसदको समर्थन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन थप तीन सांसदको समर्थन प्राप्त भएको छ ।प्रचण्डले आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गर्ने क्रममा थप तीन जना सांसदको समर्थन प्राप्त भएको हो । एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टी र स्वतन्त्र सांसदत्रय […] The post प्रचण्डलाई थप तीन सांसदको समर्थन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्डलाई थप तीन सांसदको समर्थन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन थप तीन सांसदको समर्थन प्राप्त भएको छ ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलले समर्थन गर्ने सहमति जुटेको हो । जसअनुसार माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ । प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमत

कांग्रेस नेताहरूको दाबी- देउवाको पक्षमा १५० भन्दा बढी सांसदको समर्थन रहन्छ

नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा प्रतिनिधि सभाका १५० भन्दा बढीको समर्थन रहने दाबी गरेका छन् । आफूसँग आवश्यक बहुमत संख्या रहेकाले विश्वासको मत लिनको लागि ढिला नगरेको उनीहरूको दाबी छ ।  कांग्रेसका एक पदाधिकारीले सभापति देउवाको पक्षमा १५० भन्दा बढीको समर्थन रहने दाबी गरे । ‘देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ सांसदमा केही थपिएर संख्या १५० भन्दा बढी हुन्छ,’ उनले लोकान्तरसँग भने ।  देउवा पक्षीय अर्का केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले देउवाको पक्षमा स्प...

संसद्को अंकगणित– देउवाले कहाँबाट ल्याउलान् १३ सांसदको समर्थन ?

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने भएका छन् । आइतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि देउवाले विश्वासको मत लिने गरी तयारी शुरू भएको हो । विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाका दुईवटा बैठक बस्ने भएका छन् । दोस्रो बैठकमा देउवाले विश्वासको मत लिने गरी कार्य व्यवस्थाले निर्णय गरेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । विश्वासको मतका लागि देउवाको पक्षमा १३६ सांसदको समर्थन आवश्यक पर्छ । देउवालाई प्रधानमन्त्री बनाउन नेपा...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले बिहीबार लिखित जवाफ पेस गरेका छन् । राष्ट्रपति कार्यालयको पत्रमा देउवाले १ सय ४९ सांसदको हस्ताक्षरसहित दाबी प्रस्तुत गरे पनि दुई दलको मात्र समर्थन पत्र पेस गरेको भनिएको छ । अन्य सांसदको भने हस्ताक्षर मात्रै पेस भएको, कतिपय हस्ताक्षरमा सांसदको दलीय हैसियत नखुलेको तथा हस्ताक्षरको सिलसिला नमिलेको पत्रमा उल्लेख छ ।प्रधानमन्त्री केपी श