काठमाडौं, १० पुष । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि बालकोटमा १६६ सांसदको समर्थन जुटेको दाबी गरिएको छ । प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेले नै प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो । एमालेको ७८, […]