गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुंगे पुल उद्घाटनको प्रतीक्षामा रहेको छ । उक्त पुल तीन जिल्लाको संगमस्थल रिडीको कालीगण्डकी नदीमा निर्माण गरिएको हो ।झण्डै १० करोड लागतमा ८ वर्ष लगाएर निर्माण सम्पन्न भएको उक्त पुल विगत केही महिनादेखि उद्घाटनको प्रतीक्षामा रहेको निर्माण व्यवसायी करनजीत बर्माले जानकारी दिए । “निर्माणको काम सुरु गरेको ८ वर्षमा […]