देशकै पहिलो तीनमुखे पुल

काठमाडौं । नेपालका चार धाममध्येको एक रिडी क्षेत्र । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा देशकै पहिलो तीनमुखे झोलुङे पुल निर्माण अन्तिम चरणमा छ । कालीगण्डकी नदीको बीचमा २५ मिटरको भ्यु टावर बनाइएको छ भने तीनवटै जिल्लालाई एक सय ७७ मिटर लामो पुलले जोडिएको छ । टावरमा भर्‍याङ, रेलिङ, लाइटिङलगायत काम बाँकी छन् । धार्मिक क्षेत्र रुरु धाममा बनेको […]

सम्बन्धित सामग्री

उद्घाटनको प्रतीक्षामा तीनमुखे पुल

गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुंगे पुल उद्घाटनको प्रतीक्षामा रहेको छ । उक्त पुल तीन जिल्लाको संगमस्थल रिडीको कालीगण्डकी नदीमा निर्माण गरिएको हो ।झण्डै १० करोड लागतमा ८ वर्ष लगाएर निर्माण सम्पन्न भएको उक्त पुल विगत केही महिनादेखि उद्घाटनको प्रतीक्षामा रहेको निर्माण व्यवसायी करनजीत बर्माले जानकारी दिए । “निर्माणको काम सुरु गरेको ८ वर्षमा […]

देवघाटमा तीनमुखे पुल निर्माण गरिने

गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो ।गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको छ । देवघाट क्षेत्र विकास समितिको गत चैतमा बसेको बैठकले यहाँ तीनमुखे पुल निर्माण गर्ने निर्णय गरेको थियो । समितिले पुल निर्माणका लागि बजेट विनियोजन गर्न गण्डकी र बागमती प्रदेश सरकारसमक्ष आग्रह गरेको थियो ।&

बन्यो तीनमुखे पुल, बढ्यो जश लिनेहरूको हुल

गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल कालीगण्डकी नदीमा  तीनवटै जिल्ला जोड्ने गरी बनाइएको तीनमुखे पुल लाईटिङ्गबाहेक अन्य सम्पूर्ण कार्य सम्पन्न भएको छ ।  २०७१ मंसिर १५ मा तत्कालीन सांसद तथा काँग्रेस नेता चन्द्र भण्डारी र तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालद्वारा  संयुक्त रुपमा शिलान्यास गरिएको उक्त पुल झण्डै चार बर्ष सम्म अलपत्र  परेको थियो । त्यसरी  पुल निर्माण कार्य अलपत्र हुँदाको अपजश कुनै दलका नेताले लिएनन् । बरु एकले अर्कोलाई अपजसको शब्द बाण हान्न लजाएनन् । यतिबेला भन

गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे पुल निर्माणको काम अन्तिम चरणमा

काठमाण्डाै - गुल्मी, पाल्पा र स्याङ्जा जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । तीन जिल्लाको सङ्गमस्थल रिडीको कालीगण्डकी नदीमाथि निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको हो । तीनमुखे पुलले गुल्मीको रुरु छेत्र गाउँपालिका–१ रिडी, स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली जोड्नेछ । कालीगण्डकी नदीको बीचमा नौ मिटर रनिङ गोलाइ भएको पुलको स्तम्भ निर्माण भएको छ । पुलमा २५ मिटर उचाइसहितको भ्युटावर, तीन जिल्लाको तीनैतर्फ एक सय ७७ मिटर लाम...

६३ करोड लगानीमा देवघाटमा पनि बन्ने भयो तीनमुखे पुल

१३ चैत, काठमाडौं । नेपालको चर्चित धार्मिकस्थल देवघाटमा अर्को धार्मिक स्थल रिडीमा जस्तै तीनमुखे पुल (ट्रिज) बन्ने भएको छ । देवघाटमा तीन जिल्ला (चिवतन, नवलपुर र तनहुँ) लाई जोड्ने गरी देवघाट ट्रिज आयोजना बन्ने भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमातहतका स्थानीय पूर्वाधार विभागबाट कार्यान्वयन हुने यो आयोजनाको अनुमानित लागत ६३ करोड रुपैयाँ […]

उद्घाटनको तयारीमा नेपालकै पहिलो तीनमुखे पुल

रिडीमा निर्माणाधीन नेपालकै पहिलो तीनमुखे पुल यतिबेला आकर्षणको केन्द्र बनेको छ । निर्माण कार्य सम्पन्न नहुँदै यो पुल हेर्न आउनेको भिड बढ्दो छ । यो पुल हेर्नमा जति आकर्षक छ, यस क्षेत्रका बासिन्दाको दैनिक जीवनका लागि उत्तिकै आवश्यक पनि छ ।गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष रामलाल विकका अनुसार यस पुलमा सेल्फी खिचेर, टिकटक बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि विभिन्न जिल्लाबाट हेर्न आउनेहरुको संख्या बढ्दै गएको हो ।रिडी बजारका बासिन्दासमेत रहेका विक भन्छन्, ‘सम्पन्न नहुँदै

देशकै पहिलो तीनमुखे पुल

नेपालका चार धाममध्येको एक रिडी क्षेत्र । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा देशकै पहिलो तीनमुखे झोलुङे पुल निर्माण अन्तिम चरणमा छ । कालीगण्डकी नदीको बीचमा २५ मिटरको भ्यु टावर बनाइएको छ...

प्रयोगमा आउँदै तीनमुखे पुल

लुम्बिनी प्रदेशका तीन जिल्लालाई जोड्नेगरी निर्माण हुन लागेको तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोग गर्न पाइने भएको छ । सात वर्षअघि सुरु स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे रिडी सङ्गम झोलुङ्गेपुल निर्माण अन्तिम चरणमा पुगेको छ ।पुल निर्माण सम्पन्न भएपछि आकर्षणको केन्द्र बन्नुका साथै टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बन्ने देखिएको छ । तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नेगरी २०७१ साल असार १० गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएकोमा सात वर्षमा निर

प्रयोगमा आउँदै तीनमुखे पुल

लुम्बिनी प्रदेशका तीन जिल्लालाई जोड्नेगरी निर्माण हुन लागेको तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोग गर्न पाइने भएको छ । सात वर्षअघि सुरु स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे रिडी सङ्गम झोलुङ्गेपुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण सम्पन्न भएपछि आकर्षणको केन्द्र बन्नुका साथै टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बन्ने देखिएको छ । तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नेगरी २०७१ साल असार १० गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएकोमा सात वर्षमा निर्माणले बल्ल पूर्णता पाउन लागेको छ ।...

तीनमुखे पुल निर्माणमा ढिलाइ

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन तीनमुखे झोलुंगे पुल निर्माण सात वर्षमा पनि पूरा हुन सकेको छैन । रुरु क्षेत्रको रिडीमा तीन जिल्ला जोड्ने पुल निर्माणले पर्यटक आकर्षित गर्ने सरकारको योजना थियो । पाल्पाको तानसेन नगरपालिका–१४, गुल्मीको रुरु गाउँपालिका–१ र स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ जोड्ने झोलुंगे निर्माण भए सो क्षेत्रको आउजाउ सहज हुने थियो ।      नयाँ बाटो रुविनामना जेबी निर्माण कम्पनीले ०७१ मा पुल निर्माणसम्बन्धी सम्झौता गरेको थियो । सम्झौताअनुसार ०७४ असार ९ गते पुल निर्माण पूरा हुनुपर्ने हो । कम्पनीले ९ करोड ८८ लाख २६ हजार ३०० रुपैयाँ लगानीमा काम थालेको थियो ।  पुल निर्माण थालिएको सात वर्षको अवधिमा पाल्पातर्फको लठ्ठा र हिँड्ने पाता जोड्ने काम सम्पन्न हुन लागेको छ । रासस