देवघाटमा तीनमुखे पुल निर्माण गरिने

गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो ।गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको छ । देवघाट क्षेत्र विकास समितिको गत चैतमा बसेको बैठकले यहाँ तीनमुखे पुल निर्माण गर्ने निर्णय गरेको थियो । समितिले पुल निर्माणका लागि बजेट विनियोजन गर्न गण्डकी र बागमती प्रदेश सरकारसमक्ष आग्रह गरेको थियो ।&

सम्बन्धित सामग्री

देवघाटमा तीनमुखे पुल निर्माण हुने

संघीय सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । संघीय सरकारको ६५ करोड रुपैयाँ लगानीमा निर्माण हुने पुलको डीपीआर तयार भइसकेको छ ।

देवघाटमा तीनमुखे पुल निर्माण गरिने

गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो ।

देवघाटमा तीनमुखे पुल निर्माण गरिने

तनहुँ । गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो ।

देवघाटमा तीनमुखे पुल निर्माण गरिने

तनुहँ । गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको छ । देवघाट क्षेत्र विकास समितिको गत चैतमा बसेको […]

देवघाटमा तीनमुखे पुल निर्माण गरिने – देशसञ्चार

दमौली – गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा

बन्यो तीनमुखे पुल, बढ्यो जश लिनेहरूको हुल

गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल कालीगण्डकी नदीमा  तीनवटै जिल्ला जोड्ने गरी बनाइएको तीनमुखे पुल लाईटिङ्गबाहेक अन्य सम्पूर्ण कार्य सम्पन्न भएको छ ।  २०७१ मंसिर १५ मा तत्कालीन सांसद तथा काँग्रेस नेता चन्द्र भण्डारी र तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालद्वारा  संयुक्त रुपमा शिलान्यास गरिएको उक्त पुल झण्डै चार बर्ष सम्म अलपत्र  परेको थियो । त्यसरी  पुल निर्माण कार्य अलपत्र हुँदाको अपजश कुनै दलका नेताले लिएनन् । बरु एकले अर्कोलाई अपजसको शब्द बाण हान्न लजाएनन् । यतिबेला भन

देशकै पहिलो तीनमुखे पुल

काठमाडौं । नेपालका चार धाममध्येको एक रिडी क्षेत्र । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा देशकै पहिलो तीनमुखे झोलुङे पुल निर्माण अन्तिम चरणमा छ । कालीगण्डकी नदीको बीचमा २५ मिटरको भ्यु टावर बनाइएको छ भने तीनवटै जिल्लालाई एक सय ७७ मिटर लामो पुलले जोडिएको छ । टावरमा भर्‍याङ, रेलिङ, लाइटिङलगायत काम बाँकी छन् । धार्मिक क्षेत्र रुरु धाममा बनेको […]

प्रयोगमा आउँदै तीनमुखे पुल

लुम्बिनी प्रदेशका तीन जिल्लालाई जोड्नेगरी निर्माण हुन लागेको तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोग गर्न पाइने भएको छ । सात वर्षअघि सुरु स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे रिडी सङ्गम झोलुङ्गेपुल निर्माण अन्तिम चरणमा पुगेको छ ।पुल निर्माण सम्पन्न भएपछि आकर्षणको केन्द्र बन्नुका साथै टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बन्ने देखिएको छ । तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नेगरी २०७१ साल असार १० गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएकोमा सात वर्षमा निर

प्रयोगमा आउँदै तीनमुखे पुल

लुम्बिनी प्रदेशका तीन जिल्लालाई जोड्नेगरी निर्माण हुन लागेको तीनमुखे झोलुङ्गेपुल अब छिट्टै प्रयोग गर्न पाइने भएको छ । सात वर्षअघि सुरु स्याङ्जा, पाल्पा र गुल्मीलाई जोड्ने देशकै पहिलो तीनमुखे रिडी सङ्गम झोलुङ्गेपुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल निर्माण सम्पन्न भएपछि आकर्षणको केन्द्र बन्नुका साथै टिकटक, फेसबुकलगायतका सामाजिक सञ्जालमा समेत ‘भाइरल’ बन्ने देखिएको छ । तीन वर्षभित्र पुल निर्माण सम्पन्न गर्नेगरी २०७१ साल असार १० गते निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएकोमा सात वर्षमा निर्माणले बल्ल पूर्णता पाउन लागेको छ ।...

तीन जिल्ला जोड्ने तीनमुखे पुल निर्माण शुरू

सरकारले तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरेसँगै अहिले विशेष प्रकारको पुल निर्माण गर्न थालेको छ । भौगोलिक विकटता रहेका स्थानमा आवागमन सहज पार्दै धार्मिक तथा पर्यटकीय दृष्टिले समेत महत्व राख्ने गरी सरकारले विशेष पुल निर्माण गर्न थालेको हो । त्यसलाई सरकारले विशिष्टिकृत पुलको नामकरण गरेको छ । त्यस्ता पुल पर्यटकीय पूर्वाधारका लागि समेत उपयोगी हुनेछन् । स्थानीय पूर्वाधार विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले भौगोलिक विकटता रहेको क्षेत्रमा दैनिक कठिन यात्रा गर्दै गुजारा चलाउन बाध्य भएका नागरिकलाई आवागमनमा सहज...