भ्रमण वर्ष लक्षित चीन सीमामा भोटेकोसी–तातोपानी महोत्सव

सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई सफल बनाउन नेपाल–चीन सीमामा रहेको भोटेकोसी गाउँपालिकाले महोत्सव गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्य राखेर गाउँपालिकाको अगुवाइमा स्थानीय उत्पादन प्रवद्र्धनका साथै पर्यटकीय गन्तव्य अवलोकन गराउने गरी महोत्सव गरिन राखिएको हो ।

सम्बन्धित सामग्री

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

चितवन : भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन्।भ्रमण वर्ष अवधिभर भरतपुरमा हुने कार्यक्रमलाई प्रोत्सहान एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा समारोह आयोजना गर्न महानगरपालिकाले अनुरोध पनि गरेको छ। भ्रमण वर्षलाई मध्यनजर राख्दै निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल भइरहेका छन्।जिल्ला खेलकुद विकास समिति चितवनका अनुसार पुस १७ गतेदेखि निरन्तर क्रिकेट प्रतियोगिता भइरहेका छन्। प्रधानमन्त्री कपमा भाग लिन बागमती प्रदेशस्तरीय महिला छनोट प

भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटनमा ५० हजार सहभागी हुने

महानगरपालिकाले गर्न लागेको भ्रमण वर्ष २०२४ को उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ।...

भरतपुर भ्रमण वर्ष प्रवर्द्धन गर्न पर्यटन बोर्डले ७० लाख खर्चने

भरतपुर, फागुन १०। नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियान सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिकामा भरतपुर भ्रमण वर्ष लाई प्रवर्द्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष अभियान सञ्चालनमा लाग्ने कूल खर्च तीन करोड ७० लाखमध्ये बोर्डले रु ७० लाख बेहोर्ने छ […]

भरतपुर भ्रमण वर्ष सञ्चालनका लागि महानगर र पर्यटन बोर्डबीच सम्झौता

भरतपुर- भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने विषयमा नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिका सभाहलमा भ्रमण वर्षलाई प्रर्वद्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल तीन करोड सत्तरी लाख रुपैयाँ खर्चमध्ये बोर्डले ७० लाख रुपैयाँ व्यहोर्ने सम्झौतामा […]

बागमती प्रदेश भ्रमण वर्ष २०२४ शुभारम्भ

बागमती प्रदेश सरकारले सन् २०२४ लाई लक्षित गरी प्रदेश भ्रमण वर्ष २०२४ शुभारम्भ गरेको छ । बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच भ्रमण वर्षको...

अपी हिमाल भ्रमण वर्ष २०८० सुरु

कैलाली । सुदूरपश्चिमकै अग्लो हिमाल अपी हिमाललाई विश्वभरी चिनाउने उद्देश्यका साथ दार्चुलाको अपी हिमाल गाउँपालिकाले भ्रमण वर्ष २०८० सुरु गरेको छ । असोज १० गते अन्तराष्ट्रिय पर्यटन दिवसको अवसरमा शुभारम्भ गरिएको अपी भ्रमण वर्ष २०८० मा देश तथा विदेशका हजारौं पर्यटक भित्रिने अपेक्षा लिइएको छ । समुद्री सतहबाट ७ हजार १ सय ३२ मिटर उचाइमा […]

अपि हिमाल भ्रमण वर्ष सुरु

धनगढी– समुद्री सहतबाट ७ हजार १ सय ३२ मिटर अग्लो अपि हिमालको आरोहण प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित अपि हिमाल भ्रमण वर्ष, २०८० सुरु भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहकार्यमा अपि हिमाल गाउँपालिकाले आयोजना गरेको अपि हिमाल भ्रमण वर्ष मनाउनका लागि आन्तरिक पर्यटक र सरकारी टोली बेस क्याम्प पुगेको थियो । विश्व […]

संघदेखि प्रदेशसम्म भ्रमण वर्ष घोषणाको फेसन

३२ जेठ, काठमाडौं । नयाँ पर्यटकीय उत्पादन विकासमा उदासिन केन्द्र, प्रदेशदेखि स्थानीय तहसम्मका सरकारले भ्रमण वर्ष र दशक घोषणामा भने प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेपनि कोभिड-१९ महामारीका कारण मनाउन नपाएको सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबाट पर्यटक दशक घोषणा गरेको छ । पर्यटन दशकको अवधारणा यसअघि कै सरकारको […]

अर्थतन्त्र उकास्न ‘भ्रमण वर्ष’ घोषणा गर्न माग

म्याग्दी- पर्यटन प्रवद्र्धनसँगै अर्थतन्त्र मजबुद र चलायमान गराउन म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०७९-०८० लाई ‘भ्रमण वर्ष’ घोषणा गर्न सरकार समक्ष पहल गर्ने भएको छ ।कोरोना महामारीले थलिएको व्यवसाय चलायमान गराउन संघको २८औं वार्षिक साधारणसभाबाट आगामी वर्षलाई ‘भ्रमण वर्ष’ मनाउन लागि सरकार समक्ष पहल गर्ने प्रस्ताव गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष […]

नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड

काठमाडौँ– नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड खर्च भएको छ । सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रचारका नाममा गरेको करोडौं रुपैयाँ खर्च त्यतिकै खेर गएको देखाएको छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजनासहित कार्यक्रमहरु तय गरेको थियो । विश्वमा महामारीको रुपमा कोरोना भाइरस फैलिँदा ३० करोड ३९ लाख ८८ […]