भरतपुर- भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने विषयमा नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिका सभाहलमा भ्रमण वर्षलाई प्रर्वद्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल तीन करोड सत्तरी लाख रुपैयाँ खर्चमध्ये बोर्डले ७० लाख रुपैयाँ व्यहोर्ने सम्झौतामा […]