अपि हिमाल भ्रमण वर्ष सुरु

धनगढी– समुद्री सहतबाट ७ हजार १ सय ३२ मिटर अग्लो अपि हिमालको आरोहण प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित अपि हिमाल भ्रमण वर्ष, २०८० सुरु भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहकार्यमा अपि हिमाल गाउँपालिकाले आयोजना गरेको अपि हिमाल भ्रमण वर्ष मनाउनका लागि आन्तरिक पर्यटक र सरकारी टोली बेस क्याम्प पुगेको थियो । विश्व […]