अर्थतन्त्र उकास्न ‘भ्रमण वर्ष’ घोषणा गर्न माग

म्याग्दी- पर्यटन प्रवद्र्धनसँगै अर्थतन्त्र मजबुद र चलायमान गराउन म्याग्दी उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०७९-०८० लाई ‘भ्रमण वर्ष’ घोषणा गर्न सरकार समक्ष पहल गर्ने भएको छ ।कोरोना महामारीले थलिएको व्यवसाय चलायमान गराउन संघको २८औं वार्षिक साधारणसभाबाट आगामी वर्षलाई ‘भ्रमण वर्ष’ मनाउन लागि सरकार समक्ष पहल गर्ने प्रस्ताव गरेको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष […]