३२ जेठ, काठमाडौं । नयाँ पर्यटकीय उत्पादन विकासमा उदासिन केन्द्र, प्रदेशदेखि स्थानीय तहसम्मका सरकारले भ्रमण वर्ष र दशक घोषणामा भने प्रतिस्पर्धा गरिरहेका छन् । सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेपनि कोभिड-१९ महामारीका कारण मनाउन नपाएको सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटबाट पर्यटक दशक घोषणा गरेको छ । पर्यटन दशकको अवधारणा यसअघि कै सरकारको […]