काठमाडौँ– नेपाल ‘भ्रमण वर्ष २०२०’को प्रचार खर्च ३० करोड खर्च भएको छ । सरकारले ‘भिजिट नेपाल २०२०’ को प्रचारका नाममा गरेको करोडौं रुपैयाँ खर्च त्यतिकै खेर गएको देखाएको छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजनासहित कार्यक्रमहरु तय गरेको थियो । विश्वमा महामारीको रुपमा कोरोना भाइरस फैलिँदा ३० करोड ३९ लाख ८८ […]