प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।प्रदेशसभाको आइतबार बसेको बैठकले विधेयक पारित गरेको हो । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा शहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ […]
विराटनगर : प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट बहुमतले पारित भएको छ।प्रदेशसभाको आज (आइतबार) बसेको बैठकले विधेयक पारित गरेको हो। प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो। बजेटमा सडक, पूर्वाधार तथा शहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ।यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रूपैयाँ खर्च कटौतीको प्
प्रदेश १ को बजेट बहुमतले पारित भएको छ। आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।...
विराटनगर- प्रदेश नं १ प्रदेश सभाको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज प्रदेश सभामा बहुमतले पारित भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ प्रस्तुत गरेपछि बजेट पारित भएको हो । यसअघि नेकपा (एमाले) संसदीय दलका तर्फबाट प्रदेश सभा सदस्य तुलसीप्रसाद न्यौपानेसहित पाँच सदस्यले बजेटको सेवा तथा परामर्श शीर्षकमा रु १०० खर्च कटौती गरियोस् […]
काठमाडौं : प्रदेश नं १ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-८० को वार्षिक बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बजेट निर्णयार्थ प्रस्तुत गरेका थिए।
त्यसअघि नेकपा एमाले संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेसहित पाँच सदस्यले बजेटको सेवा तथा परामर्श शीर्षकमा १०० रुपैयाँ खर्च कटौती गरियोस…
विराटनगर । प्रदेश नं १ प्रदेश सभाको आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट आज प्रदेश सभामा बहुमतले पारित भएको छ । बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले निर्णयार्थ प्रस्तुत गरेपछि बजेट पारित भएको हो । यसअघि नेकपा(एमाले) संसदीय दलका तर्फबाट प्रदेश सभा सदस्य तुलसीप्रसाद न्यौपानेसहित पाँच सदस्यले बजेटको सेवा तथा परामर्श शीर्षकमा रु १०० खर्च कटौती गरियोस् […]
प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेटमा सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख बजेट विनियोजन गरेको छ भने कृषिलाई प्राथमिकतामा राखिएको छ । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव
मोरङ – प्रदेश १ सरकारको ०७८।७९ को बजेट बहुमतले पारित भएको छ। विराटनगरस्थित प्रदेश सभामा शुक्रबार प्रस्तुत प्रदेश विनियोजन विधेयक २०७८ बहुमतले पारित भएको हो। बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले विधेयक पारित गर्न पेस गरेका थिए। सो विधेयक सभामुख प्रदीपकुमार भण्डारीले बहुमतले पारित भएको घोषणा गरेका थिए। यसक्रममा विपक्षी दलले प्रस्तुत गरेको […]
प्रदेश १ सभाले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले प्रदेशसभामा विनियोजन विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव ध्वनि मतका आधारमा बहुमतले पारित भएको हो । विधेयक पारित भएपछि आर्थिक वर्ष २०७८–०७९ सुरु भएसँगै बजेट खर्च गर्ने बाटो खुलेको छ । प्रतिपक्षी दल नेकपा माओवादीका प्रदेश सभासद् मोहनकुमार खड्काले पेस गरेको एकसय रुपैयाँ खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । विनियोजन विधेयकमाथिको छलफलमा प्रतिपक्षभन्दा सत्ता
विराटनगर, जेठ २५ । प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको पहिलो बैठकबाट आर्थिक कार्यविधि ऐन संशोधन अध्यादेश बहुमतले पारित भएको छ । प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले जारी गरेको प्रदेश आर्थिक कार्यविधि दोस्रो संशोधन अध्यादेश बहुमतले पारित भएको हो । त्यस्तै सो अध्यादेश प्रदेशसभा नियमावली अनुकूल प्रयोग गर्नुपर्ने अवस्था देखिएकाले प्रदेशसभा निमावली […]