काठमाडौं : प्रदेश नं १ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-८० को वार्षिक बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बजेट निर्णयार्थ प्रस्तुत गरेका थिए।
त्यसअघि नेकपा एमाले संसदीय दलका तर्फबाट प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेसहित पाँच सदस्यले बजेटको सेवा तथा परामर्श शीर्षकमा १०० रुपैयाँ खर्च कटौती गरियोस…