मेरो क्षमताले भ्याएसम्म सामाजिक कार्यमा सक्रिय हुन्छुः दिपक नेपाल
'मेरो निःस्वार्थता र पारदर्शिताको कदर भएको महसुस गरेको छु यो सम्मान जापानबासी एक लाख बढी नेपालीमा समर्पण गर्न चाहन्छु, उनले भने। आफ्नो क्षमता र समयले भ्याएसम्म सामाजिक कार्यमा सक्रिय भैरहने छु।'...
काठमाडौं, ३१ असार । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीको संगठन विस्तारमा सक्रिय भएका छ्न । माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा नेपाल गठन गरेको र आफूलाई नसमेटेपछि आफ्नो दलको संगठन विस्तारमा भट्टराई सक्रिय भएका छन् । उनी हालै कोशी प्रदेशको भ्रमणबाट काठमाडौं फर्किएका छन् । आज भने उनी नेपाल समाजवादी नेवाः संघको […]
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् ।बिहीबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा यस्तो संकेत गरेका हुन् । उनले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरुले समय मागिरहे पनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको […]
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण कार्यक्रममा उनले यस्तो संकेत गरेका हुन् । उनले राजनीतिको बारेमा समय निकाल्न धेरै सञ्चारकर्मीहरूले समय मागिरहेपनि आफूलाई समय निकाल्न गाह्रो भइरहेको बताए । अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको र ७५ वर्षमा
झापा– नेपाल पत्रकार महासंघ केन्द्रीय परिषद् सदस्य कृष्ण हुमागाईले आफू सक्रिय पत्रकारितामा नरहने घोषणा गरेका छन्। नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापतिसमेत रहेका हुमागाईंले आफू अब सक्रिय पत्रकारितामा नरहने तर सञ्चार उद्यमीका रुपमा समाजमा स्थापित हुने घोषणा गरे। नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वाचित भएपछि पत्रकार हुमागाईंले सक्रिय पत्रकारिता छाड्ने घोषणा गरेका […]
काठमाडौं, २ मंसिर : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएको नेपाल बार एसोसिएसनलाई शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले साथ दिने भएको छ । जनआन्दोलनका बेला सक्रिय रहेको पापडलाई पुनः सक्रिय बनाएर न्यायालयमा देखिएको विकृतिविरुद्ध एकजुट हुन पापडको बैठक बोलाइएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । नेपाल पत्रकार महासंघ अध्यक्ष […]
काठमाडौं, भदौ ९ । दुईवटा न्यूनचापीय रेखाको बलियो प्रभावका कारण सक्रिय बनेको नेपालको मनसुनी प्रणाली शनिबारसम्म नै सक्रिय रहने भएको छ । बङ्गालको खाडीमा जन्मेको न्यूनचापीय रेखा र नेपाल तराई नजिक रहेको न्यूनचापीय रेखाको दोहोरो असर नेपालको भूगोलमा परिरहेको छ । झन्डै एक सातादेखि पुनः सक्रिय बनेको मनसुनी वर्षाले यसपटक पूर्वदेखि सुदूूरपश्चिमको तराई भेगमा बढी प्रभाव जमाएको जल […]
काठमाडौं, १ भदौ । नेकपा एकता अभियानमा सक्रिय बामदेव गौतम यसपटक पार्टी फुटाउन सक्रिय भएका छन् । उनी नेकपा एमाले फुटाउन सक्रिय भएका हुन् । बामदेवको साथ पाएर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि उत्साही भएका छन् । गौतमकै पहलमा केही केन्द्रीय सदस्यको संख्या बढेको छ । विगतमा शेरबहादुर देउवालाई विश्वासको मत दिंदा २२ सांसदमध्ये […]
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारिता गरेर ६ विधाको पत्रकारितामा सक्रिय पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ ।कोरोनाको दोस्रो लहरको यो महामारीको कठिन समयमा ज्यानको बाजी राखेर निरन्तर पत्रकारितामा सक्रिय पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न लागिएको एसोसिएट प्रदेश समितिले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।जनही १०,००० नगद र प्रमाणपत्र समेत रहेको पुरस्कारले प
काठमाडौं : नेपाल तरुण दलले प्रतिनिधि सभा विघटनविरुद्ध माउ संस्था नेपाली काँग्रेसले तय गरेको विरोध प्रदर्शनमा सक्रिय सहभागी गराउन सबै जिल्ला समितिहरुलाई परिपत्र गरेको छ। तरुण दलका अध्यक्ष जितजंग बस्नेतले सोमवार सबै जिल्ला अध्यक्षहरुलाई परिपत्र गर्दै जिल्ला पार्टीसँग समन्वय गरी विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाउन निर्देश गरेको हो।
'नेपाल कम्यूनिष्ट…