बामदेव फेरि एमाले पार्टी फुटाउन सक्रिय

काठमाडौं, १ भदौ । नेकपा एकता अभियानमा सक्रिय बामदेव गौतम यसपटक पार्टी फुटाउन सक्रिय भएका छन् । उनी नेकपा एमाले फुटाउन सक्रिय भएका हुन् । बामदेवको साथ पाएर एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि उत्साही भएका छन् । गौतमकै पहलमा केही केन्द्रीय सदस्यको संख्या बढेको छ । विगतमा शेरबहादुर देउवालाई विश्वासको मत दिंदा २२ सांसदमध्ये […]

सम्बन्धित सामग्री

समाचार संकलन गर्न एमाले पार्टी कार्यालय पुगेका धादिङका पत्रकारमाथि दुर्व्यवहार

समाचार संकलनका लागि एमाले पार्टी कार्यालय धादिङ पुगेका पत्रकारमाथि दुर्व्यवहार गरिएको छ। नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको बन्दसत्र सुरु भएको केही समयमै मुठभेट र हल्ला भएको जानकारी पाएपछि समाचार संकलनका...

एमाले पार्टी नभई कर्पोरेट हाउस हो, ओली कर्पोरेटका सिइओ हुन् : उपमहासचिव पुन

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कार्पाेरेट हाउस भएको टिप्पणी गरेका छन्। एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको भन्दै उनले त्यसको सिइओ केपी ओली तथा अरु नेताहरु डाइरेक्टर...

एमाले पार्टी होइन कर्पोरेट हाउस हो : वर्षमान पुन

९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले एमाले पार्टी नभई कार्पोरेट हाउस भएको टिप्पणी गरेका छन् । उनले भने, ‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो । ओली कर्पोरेट हाउसमा सीईओ र अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता छन्’, काठमाडौंमा आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै ओली नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त […]

कमल थापा एमाले पार्टी कार्यालयमा

काठमाडौं, ३० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापा एमाले पार्टी कार्यालयमा पुगेका छन् । थापाले स्थानीय तहको चुनावमा सहकार्यको प्रस्ताव लिएर एमाले पार्टी कार्यालय गएको बुझीएको छ । उनले एमालेका दोस्रो तहका नेतासँग छलफल गर्ने बताइएको छ । उनले केहि दिन अघि सूर्य चिह्नबाट चुनाव लड्न सक्ने संकेत गरेका थिए ।

सुर्खेतको वीरेन्द्रनगरस्थित एमाले पार्टी कार्यालयमा आगजनी

सुर्खेत– सुर्खेतमा एमसीसीको विरोधमा उत्रिएका ८ दलसम्बद्ध प्रदर्शनकारीले नेकपा एमालेको कार्यालयमा आगजनी गरेका छन् । सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको छ । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलले गरेको बन्दका क्रममा सुर्खेतमा आगजनी र तोडफोड भएको हो । वीरेन्द्रनगर नगरपालिका–६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी […]

एमाले पार्टी हैन, पाटीपौवा हो : नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेको दाबी समेत गरे ।बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरुले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क समेत गरे । अध्यक्ष नेपालले एमालेमा केही […]

एमाले पार्टी रहेन, पाटीपाैवामा परिणत भइसक्याे - अध्यक्ष नेपाल

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रूपमा नरहेको टिप्पणी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भइसकेकाे दाबीसमेत गर्नुभयो ।आज बिहीवार काठमाण्डाैमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरूले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्कसमेत गर्नुभयो । अध्यक्ष नेपालले एमालेमा केही गरौँ भन्ने भावनासमेत नरहेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘त्...

एमाले पार्टी कार्यालयमा ५६ वर्षीय पुरुषको शव फेला

काठमाडौं, १३ पुस । नेकपा एमाले जुम्ला जिल्ला पार्टी कार्यालयमा एक जनाको शव फेला परेको छ । एमाले पार्टी कार्यालय जुम्लामा ५६ वर्षीय सेतो कुलालको शव फेला परेको प्रहरीले जनाएको छ । चन्दननाथ नगरपालिका–१ मा बस्दै आएका कुलाल सडकमा मागी खादै आएका थिए । उनको शव एमालेको निर्माणाधिन कार्यालयमा भेटिएको हो । मृतकको अनुहारमा चोट […]

उपाध्याक्षयसहित मुगुमा २८ जनाले नेकपा एमाले पार्टी परित्याग

मुगु – केही दिन पहिला नेकपा एमाले पार्टी विभिजन भएपछि अध्क्षय केपी शर्मा र माधव समूह आधिकारिक रूपमा पार्टी विभिजन भई निर्वाचन आयोगमा दल दर्ता भएपछि अन्य जिल्ला तहमा रहेका स्थानीय तहका जनप्रतिनिधिलाई पार्टी परित्याग गर्ने अन्तिम समय मंगलबार बेलुकी ५ बजेसम्म सनाखत गर्न समय अनुसार मुगु जिल्लामा २८ जना जनप्रतिनिधिहरूले नेकपा एमाले पार्टी परित्याग […]