महासंघलाई सक्रिय पत्रकारहरुको संस्था बनाउन चाहेका छौँ: अध्यक्ष पोखरेल

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाल पत्रकार महासंघलाई सक्रिय पत्रकारहरुको संस्था बनाउन खोजेको बताएका छन्।...

सम्बन्धित सामग्री

निर्वाचित संस्था जनताप्रति उत्तरदायी हुनुपर्छ : अध्यक्ष साह

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकमा अहिले लोकतन्त्रका नाममा पार्र्टी तन्त्रको विचित्र अभ्यास भइरहेको आरोप लगाउनुभएको छ । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँगको भेटघाटमा उहाँले निर्वाचित संस्था जनताप्रति नभई पार्टीतर्फ उत्तरदायी हुने घटनाले यसलाई पुष्टि गरेको बताउनुभयो । सांसद एवं पूर्वमन्त्री साहले भन्नुभयो, “राज्यका संयन्त्रमा जवाफदेहिता कमजोर छ । समानुपातिक निर्वाचनको दुरुपयोग भएको छ । …

सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान

गण्डकी, १९ चैत । पोखरा बहुमुुखी क्याम्पसद्वारा पोखरामा आयोजित क्याम्पस र समुदायबीचको छलफल एवं अन्तक्र्रियामा सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान भएकामा जोड दिइएको छ । सामुदायिक शैक्षिक संस्थालाई समुदायको सहयोग अपरिहार्य हुने बताउँदै वक्ताहरूले सामुुदायिक संस्थाको महत्व नबुुझ्दा समस्या पर्ने गरेको बताए । टोल संस्था विकास समन्वय समितिका अध्यक्ष उत्तम जोशीले क्याम्पस सञ्चालक समिति, समुदाय, […]

गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष ढकाल पक्राउ

मोरङ – विराटनगरस्थित गैरसरकारी संस्था महासंघ मोरङका अध्यक्ष राजेन्द्र ढकाल पक्राउ परेका छन्। ढकाललाई प्रहरीले १३ वर्षीय बालकलाई अप्राकृतिक यौन दुव्र्यवहार गरेको आरोपमा बुधबार साँझ पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार उजुरी परेपछि ढकाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। विराटनगर महानगर–१२ बाट पक्राउ परेका ढकालमाथि सोधपुछ भइरहेको […]

रोल्पाको जेठो साहित्यिक संस्था ललितमा विरही

रोल्पाको जेठो साहित्यिक संस्था ललित साहित्य परिषद् रोल्पाको आठौं अधिवेशन शनिबार लिबाङमा सम्पन्न भएको छ। परिषद्का कार्यवाहक अध्यक्ष नवीन लोचनमगरको अध्यक्षतामा नगर पुस्तकालयमा आयोजित अधिवेशनले के.बी. विरहीको अध्यक्षतामा नयाँ कार्यसमिति...

भूतपूर्व ब्रिटिश गोर्खाहरूको संस्था नै माओवादी केन्द्रमा

भूतपूर्व ब्रिटिश गोर्खाहरूको संस्था नै नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा कृष्णकुमार राईको नेतृत्वमा रहेको गोर्खाहरूको समूहको ८१ पदाधिकारीसहितको समूह माओवादी केन्द्रमा समाहित भएको हो । सयभन्दा बढी सङ्ख्यामा रहेका भूतपूर्व ब्रिटिश सेनालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका थिए ।पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अरु धेरै पार्टी प्रवेशका कार

कांग्रेसका दुई भ्रातृ संस्था नेविसङ्घ र तरुण दल नेतृत्वविहीन

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेका छन् । पार्टीको भर्खरै सम्पन्न १४औँ महाधिवेशनमा नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै पार्टीका दुई भ्रातृ संस्था नेतृत्व विहीन बन्न पुगेका हुन् । २०७३ कात्तिक ३० सम्पन्न तरुण दलको पोखरा […]

धवलागिरि गाउँपालिकामा संस्था दर्ता विधेयक पारित

म्याग्दीको धवलागिरी गाउँपालिकाको १३आंै गाउँसभाबाट संस्था दर्तासम्बन्धी विधेयक पारित भएको छ । आइतबार मुनामा सम्पन्न भएको गाउँसभाले संस्था दर्ता विधेयक र विनियोजन गर्न बाँकी बजेट बाँडफाट गरेको हो ।सभामा अध्यक्ष थमसरा पुनले पेस गरेको प्रस्ताव सभाका सदस्यहरूले छलफलपछि संस्था दर्तासम्बन्धी विधेयक पारित भएपछि गाउँपालिकामा संस्था दर्ता, नवीकरणसम्बन्धी काम गर्न कानुनी बाटो खुलेको छ । महालेखा […]

एमालेले समाजसेवी संस्था बनाउने ओलीको घोषणा

२२ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सेवाका लागि पार्टीले छिट्टै नयाँ संस्था बनाउने घोषणा गरेका छन् । मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘ अभरमा परेका जनतालाई निःशुल्क सेवा गर्न सामाजिक सेवा केन्द्र बनाउँदैछौं ।’ पार्टीको मातहतमा रहने यो समाजसेवी संस्थाले विदेशबाट पैसा नल्याई आपतमा […]