पापड सक्रिय बन्दै, ५ बजे डाकियो बैठक

काठमाडौं, २ मंसिर : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएको नेपाल बार एसोसिएसनलाई शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले साथ दिने भएको छ । जनआन्दोलनका बेला सक्रिय रहेको पापडलाई पुनः सक्रिय बनाएर न्यायालयमा देखिएको विकृतिविरुद्ध एकजुट हुन पापडको बैठक बोलाइएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । नेपाल पत्रकार महासंघ अध्यक्ष […]

सम्बन्धित सामग्री

सामाजिक कार्यमा सक्रिय १८ लियो क्लब सम्मानित

सामाजिक कार्यमा सक्रिय १८ लियो क्लब सम्मानित भएका छन्। शनिबार काठमाडौंमा आयोजित लियो डिस्ट्रिक काउन्सिल ३२५एल नेपालको दोस्रो काउन्सिल बैठक तथा अवार्ड समारोहमा विभिन्न सामाजिक कार्यमा सक्रिय क्लबहरुलाई सम्मान गरिएको...

सक्रिय हुन थाले मिनी संसद

प्रतिनिधिसभाको पहिलो बैठक बसेको करिब ६ महिनापछि संसदीय समितिहरु सक्रिय हुन थालेका छन् । मिनी संसद भनिने संसदीय समितिहरुको बैठक मंगलबारबाट सुरु भएको छ । गत मंसिर ४ को निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक पुस २५ गते बसेको थियो । दलहरुबीच समितिको भागबण्डा नमिले कारण लामो समय संसदीय समितिहरु निष्कृय थिए । त्यसबाट सदनको कामकारबाही पनि […]

एमालेको पोलिटव्युरो बैठक सुरु

काठमाडौँ। नेकपा एमालेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ । स्थानीय तह निर्वाचनको तयारीबारे छलफल गर्न कार्की व्यांक्वेट बबरमहलमा बैठक बसेको हो । बैठकमा समसामयिक राजनीतिको समीक्षाका साथै आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए । निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी […]

प्रदेश १ : न प्रदेशसभा बैठक बस्छ, न त संसदीय समिति नै सक्रिय

प्रदेश १ सरकारले बिजनेस नदिँदा प्रदेशसभाको बैठक अन्योलमा परेको छ । गठबन्धन सरकार अहिले मन्त्रालय भागबण्डामा अलमलिएका कारण प्रदेशसभा बैठक सुचारु गर्नतर्फ ध्यान दिन सकेको छैन भने अधिवेशन अन्त्य गर्न पनि सकेको छैन ।मुख्यमन्त्री राजेन्द्रकुमार राईले मंसिर १ मा प्रदेशसभाबाट विश्वासको मत लिए यता प्रदेशसभा बैठक बस्न सकेको छैन । ‘अर्काे सूचना जारी नभएसम्म’ भन्दै मंसिर १ गते स्थगित गरिएको प्रदेशसभा बैठक कहिले बस्छ भन्ने अझै टुङ्गो छैन ।प्रदेशसभा सञ्चालन नहुँदा जनताले भोगिरहेका मल तथा बीउ अभाव

प्यानल बनाउन देउवा र पौडेल पक्ष सक्रिय

नेपाली काँग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनबाट नेतृत्व हत्याउन काँग्रेसमा संस्थापन र इतर समूह अनेक रणनीति बन्नका लागि प्यानल बनाउन सक्रिय छन् । यही क्रममा सभापति शेरबहादुर देउवाले महाधिवेशनमा आफ्नो प्यानलबाट पदाधिकारीमा लड्ने उम्मेदवारको नाम टुंगो लगाउन बैठक बोलाएका छन् । देउवाले बुधबार बिहानका लागि बैठक बोलाएको सहमहामन्त्री प्रकाशशरण महतले बताए । बुधबारको बैठकमा आकांक्षीहरुमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा उम्मेदवारको टुंगो लगाउने बताइएको छ । सभापतिमा देउवाले ...

झलनाथ खनाल पार्टी काममा सक्रिय

२७ कात्तिकमा नेकपा एसको केन्द्रीय कमिटी बैठक  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल साढे चार महिनापछि पार्टी काममा सक्रिय भएका छन् । पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा सोमबार दिउँसो आफ्नै अध्यक्षतामा...

एमाले विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय

एमालेको विवाद समाधान गर्न गठित कार्यदल पुनः सक्रिय भएको छ । खनाल–नेपाल पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि निष्क्रिय भएको कार्यदलको बैठक सोमबार सिंहदरबारमा बसेको छ ।  बैठकपछि...

किन बसेन एमाले कार्यदल बैठक

काठमाडौं, ५ जेठ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज बस्ने सकेन । आज बैठक नबसेपछि विभिन्न आशंकाहरु भएका छन् । कार्यदलको बैठक बस्न नसकेकोमा सबै सदस्य उपस्थित हुन नसक्ने भनिएको छ । कतिपय सदस्यहरु राष्ट्रिय सभाको भोलि हुने उपनिर्वाचनमा भित्री रुपमा सक्रिय भएका छन् । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले आज उपस्थित […]

पुनर्स्थापनासँगै संसदीय समिति सक्रिय

संसद् पुनर्स्थापनापछि संसद् सचिवालयमा सांसदहरूको चहलपहल बढेको छ । संघीय संसद्का समितिहरू सक्रिय हुन थालेका छन् । शुक्रबार मात्रै आधा दर्जन समितिले बैठक बसेर विभिन्न विषयमा छलफल गरेका छन् । अन्तर्राष्ट्रिय...