न्याय परिषद् बैठक : कोइराला र पोखरेल संबादबारे तीन सदस्यीय छानबिन समिति गठन
न्याय परिषदको बैठक सकिएको छ । न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको संवादबारे छानबिन गर्न रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको कानूनमन्त्री गोबिन्द बन्दीले जानकारी...