न्याय सेवा आयोगको बैठक स्थगित

काठमाडाैं : न्याय सेवा आयोगको बैठक स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबार दिउँसो ३ बजेका लागि आयोगको बैठक बोलाएका थिए। न्याय परिषद् सचिवालयले विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगका अध्यक्ष एवं आयोगका सदस्य माधवप्रसाद रेग्मी काठमाडौं उपत्यका बाहिर रहेका कारण बैठक स्थगित गर्नुपरेको जनाएको छ। प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्याय सेवा आयोगमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोकसेवा आयोगका अध्यक्ष र महान्यायाधीवक्ता सदस्य र