११ फागुन, काठमाडौं । कामु प्रधानन्यायाधीश दीपक कार्कीको नेतृत्वमा बसेको न्यायपरिषद बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेललाई सिफारिस गरेको छ । पौडेल हाल उच्च अदालत पोखराको बाग्लुङ इजलासका न्यायाधीश हुन् । लामो समय न्याय प्रशासनमा बिताएका उनी केही वर्षअघि न्यायाधीश भएका हुन् । त्यसैगरी परिषदले विशेष अदालतको सदस्यमा न्यायाधीशहरु रमेशकुमार पोखरेल, यमुना […]