न्यायपरिषद बैठक : सर्वोच्चको रिक्त न्यायाधीश पदमा तिलप्रसाद श्रेष्ठको नाम सिफारिस

न्याय परिषद्को बैठकले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । बिहीबार बसेको न्याय परिषद् बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश पदमा सिफारिस गरेको हो । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीकाअनुसार उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीश रहेका तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा सिफारिस गरिएको बताए ।  त्यसैगरी परिषद्को बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादु