२ चैत, काठमाडौं । राष्ट्रिय स्रोत अनुमान समितिले बजेटको कुल आकार नै घटाएर दिएको सिलिङका आधारमा आगामी आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमा तल्लो सरकारमा जाने वित्तीय समानीकरण अनुदानको रकम समेत उल्लेख्य कतौटी भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आवका लागि प्रदेश र स्थानीय सरकारलाई पठाउने वित्तीय समानीकरण अनुदानको सिफारिस नेपाल […]