वित्तीय समानीकरण अनुदान पठाउन सांसदको माग

२२ जेठ,काठमाडौं । स्थानीय तहहरूलाई अर्थ मन्त्रालये पठाउनुपर्ने वित्तीय समानीकरण अनुदान कटौतीको विषय संंसद्‌मा उठेको छ । प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले स्थानीय तहहरूले पाउँदै आएको वित्तीय समानीकरण अनुदान रोकिएकाले आन्दोलित भएको भन्दै अनुदान तत्काल पठाउन …