बीबीसी । साना–साना कामलाई पछिको लागि भनेर साँचेर राख्दा, पछि त्यही काम सबैभन्दा ठूलो तगारो बन्छ । थाहा हुँदाहुँदै पनि हामीले किन त्यस्तो गरिरहेका हुन्छौँ ?
आफूलाई मन नपर्ने सहकर्मीलाई मेल पठाउनुपर्ने काम होस् या कुनै साधारण पेपरवर्क अथवा कुनै फारम भर्नुपर्ने, सरसफाइ गर्नुपर्ने, आफु नजिककासँग छोटो कुरा गर्नुपर्ने लगायतका काम...