कोरोना महामारीको दोस्रो लहरका कारण जारी निषेधाज्ञामा बालबालिकालाई मोबाइल चलाउने लत बसेको हुनसक्छ । बालबालिकाको यस्तो लत हटाउने हो भने आफ्नो पनि बानी सुधार गर्न मनोविद्हरूको सुझाव छ ।
“अभिभावक भने मोबाइल, ल्यापटप चलाउने अनि बालबालिका तथा किशोरकिशोरीलाई