बीबीसी । ससाना कामहरुलाई पछिका लागि भनेर साँचेर राख्दा पछि त्यही काम सबैभन्दा ठूलो अवरोधमा परिणत हुन्छ । तर थाहा हुँदाहुँदै पनि हामीले किन त्यस्तो गरिरहेका हुन्छौँ ?
आफूलाई मन नपर्ने सहकर्मीलाई इमेल पठाउनुपर्ने काम होस् या कुनै साधारण पेपरवर्क अथवा कुनै फारम भर्नुपर्ने, सरसफाइ गर्नुपर्ने, आफ्ना हाकिमसँग छोटो कुरा गर्नुपर्नेलगायतका...