१२ भदौ, काठमाडौं । मलेसियामा सम्पन्न इन्टरनेसनल फेडेरेसन अफ मुवा थाई (आइएफएमए) वर्ल्ड युथ गेम्समा २ पदक जितेकी मार्सल आर्ट खेलाडी प्राप्ती बतासले आफ्नो लक्ष्य भविष्यमा स्वर्ण पदक जित्ने रहेको बताएकी छन् । मलेसियामा साउन २४ देखि भदौ ४ गतेसम्म भएको युथ गेम्समा प्राप्तीले एक रजत र एक कास्य पदक जितेकी थिइन् । उनले आइएफएमए […]