दशैँ मान्न ३ लाख ६६ हजारले छाडे उपत्यका, कुन दिन कति बाहिरिए?

काठमाडौँ : घटस्थापनादेखि आजसम्म दशैँ मान्न उपत्यका छाड्नेको संख्या ३ लाख ६६ हजार नाघेका छन्।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार असोज २८ गते घटस्थापनापछि आज विहानसम्ममा यसरी नागरिकहरुले उपत्यका छाडेका हुन्। दशैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुहरुको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले असोज २८ गते घटस्थापनाको दिन ५१ हजार २७९ जनाले उपत्यका छाडेकामा त्यसको भोलिप

सम्बन्धित सामग्री

दशैँ खर्च २५ हजार पाएपछि राउटे मुखियाको गुनासो : यो रकमले दशैँ मान्न धौ धौ हुन्छ

दाङ : लुम्बिनी प्रदेश सरकारले राउटे समुदायलाई  दशैँ खर्च उपलब्ध गराएको छ। केही दिन अघि दशैँ खर्चको जोहो गर्न आएका उनीहरूलाई  प्रदेश सरकारले २५ हजार उपलब्ध गराएको हो।  मंगलबार मन्त्रालयमा बोलाएर दशैँ खर्च उपलब्ध गराइएको हो।अर्थमन्त्री धनबहादुर मास्कीले राउटेहरूलाई सरकारको तर्फबाट दशैँ खर्च बापत २५ हजार रूपैयाँ उपलब्ध गराएका थिए।दैलेखबाट आएका राउटेका मुखिया बिर्खबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई मन्त्री मास्कीले उक्त पैसा हस्तान्तरण गरेका थिए। सरकारले दिएको पैसा सही सद

सुदूरपश्चिमको सात्त्विक दशैँ

काठमाण्डौ – बडादशैँलाई खानपिनको पर्वका रूपमासमेत चिनिन्छ । देशका विभिन्न ठाउँमा दशैँमा खानपिन गरी रमाइलो गरेर मनाइने भए पनि बैतडीसहित सुदूरपश्चिममा सात्त्विक हिसाबले दशैँ मनाउने गरिन्छ ।  सुदूरपश्चिममा पुस्तौँदेखि सात्त्विक दशैँ मनाइँदै आइएको हो । मानसरोवर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्वहरू सात्त्विक हिसाबले मनाउने चलन छ । दशैँको घटनास्थापनाको दिनदेखि नै धेरैजसोले नवरात्र उपासना तथा जाग्राम बसेर विजयादशमीको टीका ग्...

यसवर्ष झरीमय दशैँ

काठमाण्डौ – यसवर्षको दशैँ झरीमय बनेको छ । देशका धेरै ठाउँमा पानी परेको छ । दशैँको मुख्य दिन आज मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ  । विगतमा कोरोना महामारीले केही खल्लो भएको दशैँ यसवर्ष धेरै उत्साहका साथ मनाइँदैछ । तर, लगातार जसो परिरहेको पानीले टिका थाप्न मान्यजन र आफन्तकहाँ पुग्नेहरुलाई सास्ती भएको छ । दशैँमा यात्रा गर्दा सडक तथा खोलाबारे पूर्वजानकारी लिन तथा छाता, बर्सादी बोक्न मौसमविद्ले आग्रह गरेका छन् । प्रदेश एक, मधेश, गण्डकी, लुम्बिनीलगायतका प्रदेशमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ...

सदाबहार दशैँ गीत

काठमाडाैं :  नेपालमा सबैभन्दा धेरै मानिसहरूले मनाउने चाड हो दशैँ। यसको धार्मिक तथा ऐतिहासिक महत्त्व भिन्दै छँदै छ। दशैँ नमनाउनेहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दशैँसँग जोडिएका हुन्छन्।खेतमा लहलह धानका बाला, बारीमा फुलेकाे कोदो सँगै रेडियाे टेलिभिजनमा बज्ने मालश्री धुन र दशैँ गीतले दशैँ आएकाे संकेत गर्छ। हरेक वर्ष दशैँ तिहारलाई लक्षित गरेर दर्जनाैँ गीत सार्वजनिक हुने गर्छन्। तर केही यस्ता गीत छन्, जाे हरेक वर्ष उत्तिकै बज्छन्। जसले दशैँ आएकाे संकेत गर्छन्।&

‘हाम्रो पालाको दशैँ पो दशैँ...’

केटाकेटी, युवायुवती अनि बुढाबुढी सबैलाई दशैँ भनेपछि रमाइलो लाग्ने नै भयो । तर, जिम्मेवारी नहुँदा र खेल्ने, खाने अनि रमाइलो गर्ने उमेर भएका कारण पनि केटाकेटीहरु दशैँमा बढी रमाउँछन् । विशेषगरी दशैँमा काम विशेषले घर बाहिर रहेका आफन्त तथा साथीभाइ भेट हुने र सबैजना बसेर सुख, दुःख साट्ने तथा रमाइलो गर्ने भएका कारणले पनि दशैँ विशेष हुनेगर्छ । सानोमा आफूले देखेको, भोगेको दशैँ सम्झेर अहिले आठ दशक पार गरेर ज्येष्ठ नागरिक हुँदाको समयमा गाउँघर सम्झेर पुलकित हुनुहुन्छ दुई ज्येष्ठ नागरिक तनहुँका ८४ वर्षीय तेजबहादुर थापा...

दशैँ बिदा लम्बियो,अरु के–के बिदा थपियो ?

आगामी वर्ष २०७९ देखि दशैँ बिदा लम्बिएको छ । सरकारले दिन चाडपर्व बिदामा दशैँ बिदा एक दिन लम्बिएको हो । गृह मन्त्रालयको प्रस्तावअनुसार हालैको मन्त्रिपरिषद् बैठकले ०७९ मा दशैँ बिदा लम्ब्याएको हो ।गृह मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बिदा सूचीअनुसार दशैँको विजयादशमीको पर्सिपल्ट (द्वादशी) सम्म बिदा दिने निर्णय भएको छ । यसअघि एकादशीसम्म मात्रै बिदा हुन्थ्यो ।  जसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ भने तिहारको बिदा पनि कात्तिक ७ देखि १० गतेसम्म हुनेछ । यसैगरी आगामी वर्ष क्

किराँत समुदायको दशैँ सेतो टीका

संखुवासभा : दशैँ निधारमा रातो टीका, कानमा जमरा, नयाँ लुगा लगाउने र मीठा–मीठा परिकार खाएर आफन्तसँग भेटघाट गर्दै खुसी साट्दै हर्षाेल्लासका साथ मनाउने चाडका रुपमा परिचित छ।नेपाली समाजमा दशैँको रातो टीका लगाउने चलन छ। तर रातो टीका कहिलेदेखि लगाउन थालियो इतिहासमा छेउ टुप्पो भेटिँदैन। पूर्वका किराँत समुदायमा दशैँ मनाउने चलन बदलिएको छ।किराँत समुदायमा दशैँ मनाउने चलन घट्दै गएको उनीहरू बताउँछन्। रातो टीका लगाउने किराँत समुदाय अहिले सेतो टीका लगाएर दशैँ मनाउँछन्।  संखुवासभाका कुलुङ, च

दशैँको इतिहास - पहिले तीन/तीन महिनामा दशैँ मनाइन्थ्यो

परापूर्व कालदेखि नै दशैँ शरद ऋतुमा मनाउने चलन रहिआएको छ । प्राचीन कालमा शासकहरुले दशैँको दिन दुर्गाको आराधना र पूजापाठ गरेर आफ्नाे विजयी यात्रा प्रारम्भ गर्ने गरेको उल्लेख गरिएको पाइन्छ। नेपालको परिप्रेक्ष्यमा रहेर कुरा गर्दा लिच्छवीकालदेखि नै दशैँ मनाइने गरेको अभिलेखहरुमा पाउन सकिन्छ । आज भन्दा साढे छ सय वर्ष अगाडि पृथ्वीराज मल्लको पालामा लेखिएको गोपालराज वंशावलीमा दशैँ मनाइने गरेको उल्लेख गरिएको छ । यो कुरा हामीले दाबी गरेर भन्न सकिने कुरा हो।हामीले असोजमा बडा दशैँ मनाउँछौँ र चैतमा चैते दशैँ । तर प्राचीनकालम...

बालबालिकालाई व्यवहारिक ज्ञान सिक्न उपयोगी बन्नेछ दशैँ

काठमाडौँ– दशैँ सुरु भएसँगै शहरी क्षेत्रका विद्यालयहरू बन्द भएका छन् भने केही बन्द हुने क्रममा छन् । विद्यालय बन्द भएसँगै बालबालिका दशैँ मनाउन गाउँ जाने योजनामा छन् भने केही गइसके । गाउँमा भएका विद्यार्थी पनि रमाइलोका साथ दशैँ मनाउने योजनामा छन् । दशैँको समयमा सबै भन्दा धेरै बिदा हुने भएकाले बालबालिकाले विभिन्न योजना बनाएर दशैँ […]

ढुक्कको दशैँ : सित्तैमा लुगाफाटा र नोट, जताततै अफर र उपहार !

पोहोर कोरोना थियो, दशैँ थिएन । अहिले कोरोना पनि छ र दशैँ पनि । तर खै के, खै के जस्तो भइरहेको छ । पोहोर दशैँ नभएकाले किनमेल गर्न र हिँड्न परेन, ढुक्कै थियो । यसपालि पोहोरजस्तै दशैँ नमनाउनको लागि कोरोनाले साथ दिएन । दशैँ मनाउनै पर्यो । कताको नुनतेल, कताको लुगाफाटा, कताको पैसा ? त्यसमाथि महँगी बढेर कुनै सामान छोइ सक्नु छैन। सम्झँदैमा निधारमा चिटचिट पसिना आयो । के गरौँ, कसो गरौँ, कसरी टारौँ कसरी पुर्याउँ भनेर छटपटी भयो । तर उतिखेरै थाहा भयो–हामी जस्ता मान्छेलाई दशैँ मनाइदिन सरकारदेखि व्यवसायीस...