सुदूरपश्चिमको सात्त्विक दशैँ

काठमाण्डौ – बडादशैँलाई खानपिनको पर्वका रूपमासमेत चिनिन्छ । देशका विभिन्न ठाउँमा दशैँमा खानपिन गरी रमाइलो गरेर मनाइने भए पनि बैतडीसहित सुदूरपश्चिममा सात्त्विक हिसाबले दशैँ मनाउने गरिन्छ ।  सुदूरपश्चिममा पुस्तौँदेखि सात्त्विक दशैँ मनाइँदै आइएको हो । मानसरोवर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्वहरू सात्त्विक हिसाबले मनाउने चलन छ । दशैँको घटनास्थापनाको दिनदेखि नै धेरैजसोले नवरात्र उपासना तथा जाग्राम बसेर विजयादशमीको टीका ग्...

सम्बन्धित सामग्री

सुदूरपश्चिममा ‘सात्त्विक’ दशैँ मनाइँदै

बैतडी । बडादशैँलाई खानपिनको पर्वका रूपमा चिनिन्छ । देशका विभिन्न ठाउँमा दशैँमा खानपिन गरी रमाइलो गरेर मनाइने भए पनि बैतडीसहित सुदूरपश्चिममा सात्त्विक हिसाबले दशैँ मनाइने गरिन्छ । सुदूरपश्चिममा पुस्तौँदेखि सात्त्विक दशैँ मनाइँदै आएको हो । मानसरोवर क्षेत्रसँग जोडिएको हुनाले यसलाई मानसखण्ड क्षेत्र भनिएको र मानसखण्ड शिवको तपोभूमि भएकाले यो क्षेत्रमा मनाइने चाडपर्वहरू सात्त्विक हिसाबले मनाउने […]