किराँत समुदायको दशैँ सेतो टीका

संखुवासभा : दशैँ निधारमा रातो टीका, कानमा जमरा, नयाँ लुगा लगाउने र मीठा–मीठा परिकार खाएर आफन्तसँग भेटघाट गर्दै खुसी साट्दै हर्षाेल्लासका साथ मनाउने चाडका रुपमा परिचित छ।नेपाली समाजमा दशैँको रातो टीका लगाउने चलन छ। तर रातो टीका कहिलेदेखि लगाउन थालियो इतिहासमा छेउ टुप्पो भेटिँदैन। पूर्वका किराँत समुदायमा दशैँ मनाउने चलन बदलिएको छ।किराँत समुदायमा दशैँ मनाउने चलन घट्दै गएको उनीहरू बताउँछन्। रातो टीका लगाउने किराँत समुदाय अहिले सेतो टीका लगाएर दशैँ मनाउँछन्।  संखुवासभाका कुलुङ, च